Being Firantey

Being Firantey Inbox your travel photograph and video we will feature it on our page.

19/08/2026

Happy World Photography Day to everyone!

शान्त र मायालु हिरण
18/08/2026

शान्त र मायालु हिरण

🇯🇵 जापानको प्रसिद्ध Miyajima र Itsukushima Shrine ⛩️🌊हिरोशिमा नजिकै रहेको Miyajimaguchi बाट फेरी चढेर करिब १०–१५ मिनेटमा...
16/08/2026

🇯🇵 जापानको प्रसिद्ध Miyajima र Itsukushima Shrine ⛩️🌊

हिरोशिमा नजिकै रहेको Miyajimaguchi बाट फेरी चढेर करिब १०–१५ मिनेटमा पुगिने Miyajima Island प्राकृतिक सौन्दर्य र ऐतिहासिक सम्पदाले भरिपूर्ण ठाउँ हो। यहाँको सबैभन्दा प्रसिद्ध आकर्षण समुद्रभित्र रहेको Itsukushima Shrine को विशाल O-Torii Gate हो। 🌊⛩️

ज्वारभाटा हुँदा पानीमाथि तैरिरहेको जस्तो देखिने यो Torii Gate जापानको प्रतिष्ठित पर्यटकीय स्थलमध्ये एक हो। Miyajima मा सुन्दर समुद्री दृश्य, हरिणहरू र Mount Misen समेत हेर्न सकिन्छ। 🦌🏔️

Hiroshima Prefecture Onomichi city Setoda (瀬戸田町) Area Ikuchijima island Setoda, Onomichi City, Hiroshima Prefecture, Jap...
10/07/2026

Hiroshima Prefecture
Onomichi city
Setoda (瀬戸田町) Area
Ikuchijima island
Setoda, Onomichi City, Hiroshima Prefecture, Japan (瀬戸田町, 尾道市, 広島県, 日本)।

(Setoda)सेतोदालाई “Lemon Town” वा “City of Lemon” भनेर चिनिन्छ, किनभने यो जापानकै उत्कृष्ट गुणस्तरको कागती उत्पादन हुने प्रमुख क्षेत्र हो। साथै, विश्वप्रसिद्ध Shimanami Kaidō साइकल मार्ग यही क्षेत्र हुँदै जाने भएकाले यहाँ धेरै साइकल यात्रीहरू आउने गर्छन्। यहाँ रहेको प्रसिद्ध Kōsan-ji मन्दिर, सुन्दर समुद्री दृश्य र शान्त वातावरणका कारण यो जापानका लोकप्रिय पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ।

सन् १९४५ अगस्ट ६, बिहान ८:१५ बजे, दोस्रो विश्वयुद्धका बेला अमेरिकाले जापानको हिरोशिमा सहरमा “Little Boy” नामको परमाणु बम...
08/07/2026

सन् १९४५ अगस्ट ६, बिहान ८:१५ बजे, दोस्रो विश्वयुद्धका बेला अमेरिकाले जापानको हिरोशिमा सहरमा “Little Boy” नामको परमाणु बम खसाल्यो। यस विस्फोटले सहरको ठूलो भाग ध्वस्त बनायो र करिब ७०,०००–८०,००० मानिसको तत्काल मृत्यु भयो। विकिरण, जलन र चोटपटकका कारण वर्षको अन्त्यसम्म मृतक संख्या करिब १,४०,००० पुगेको अनुमान गरिन्छ।

18/05/2026

Rhino seen from canoe ride in Chitwan

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Being Firantey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Being Firantey:

Shortcuts

Share