Purbeli hari newar

Purbeli hari newar new Nepal

08/11/2025
10/07/2025

सबै लाई अनुरोध छ कि बर्षा को समय छ खोला नाला म धेरै नबस्नु होला

20/06/2025

सोताङमा बोलेरो दुर्घटना, चालक घाइते

सोलुखुम्बु, असार ५ – सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका–१ सालपातीस्थित भित्री सडक खण्डमा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

सल्लेरीबाट सोताङतर्फ खाद्यान्न र तरकारी बोकेर जाँदै गरेको बा.१९च ४६५ नम्बरको सिंगल क्याप बोलेरो गाडी बिहान करिब ७:२० बजे उकालो चढ्ने क्रममा ब्रेक फेल भएर पछाडि सर्दै करिब ३० मिटर तल खोल्सामा खसेको थियो। गाडी खोल्सामा खसेर ढुंगामा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर बिहान ८:१५ बजे इलाका प्रहरी कार्यालय सोताङमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा गाडी चालक संखुवासभा धर्मदेवी नगरपालिका–८ निवासी अन्दाजी ३७ वर्षीय भिम जिमी घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी सोताङ प्राथमिक अस्पतालमा उपचारका लागि ल्याइएको छ। उनकाे बायाँ हात, टाउकोमा चोट लागेको र शरीरका विभिन्न भागमा चोटपटक लागेको भए पनि अवस्था सामान्य रहेको जनाइएको छ। उनी हाल बोल्न सक्ने अवस्थामा छन्।

गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने गाडी हाल घटनास्थलमै अड्किएको अवस्थामा छ। निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Dovan water fall
09/12/2024

Dovan water fall

Address

Bharatpur
SAGARMATHA

Alerts

Be the first to know and let us send you an email when Purbeli hari newar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purbeli hari newar:

Share

Category