D Multi Studio

Call Directions Website Contact the business

D Multi Studio Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from D Multi Studio, Photography Videography, Bharatpur.

Registration number:- 4/1215
Pan no.: 132507242
Doc Listing No. 3-31-355-138/2082/2083
Contact: 9866117095 / 056517095
A Complete collection of photo, video, printing and framing service.

✨ विश्वकर्मा पूजाको हार्दिक शुभकामना ✨सृष्टिका महान शिल्पकार भगवान विश्वकर्माको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।...
17/09/2026

✨ विश्वकर्मा पूजाको हार्दिक शुभकामना ✨
सृष्टिका महान शिल्पकार भगवान विश्वकर्माको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।

📸 D Multi Studio – Where Memory Live
🚚 Delivery All Over Nepal
Whatsapp: 986-6117095

🌿❤️ हरितालिका तीजको हार्दिक शुभकामना! ❤️🌿यस तीजमा आफ्ना प्रियजनसँग बिताएका हरेक पललाई अझ विशेष बनाऔँ।Real People. Real M...
14/09/2026

🌿❤️ हरितालिका तीजको हार्दिक शुभकामना! ❤️🌿
यस तीजमा आफ्ना प्रियजनसँग बिताएका हरेक पललाई अझ विशेष बनाऔँ।
Real People. Real Memories. Real Happiness.

🌸 Happy Teej from D Multi Studio! 🌸

👇Inbox us to Order you favourite
Whatsapp: 986-6117095

A beautiful glimpse from our portrait session with Prasama and her husband on the special occasion of Dahi Chiura Day—ca...
31/08/2026

A beautiful glimpse from our portrait session with Prasama and her husband on the special occasion of Dahi Chiura Day—capturing their love, connection, and timeless moments through our lens. 🤍📸

Contact us to book your couple, portrait, or family photoshoot.

26/08/2026

स रक्षाबन्धनमा भाइलाई के दिँदै हुनुहुन्छ? 👀
नजिकिँदै गरेको रक्षाबन्धनमा आफ्नो प्यारो भाइलाई ❤️
एउटा यस्तो उपहार दिनुहोस्, जुन उसले वर्षौंसम्म सम्हालेर राखोस्।

🎁आफ्नो मनपर्ने फोटोबाट Customized Gift
❤️ भाइका लागि विशेष सम्झना
🚚 नेपालभरि Free Delivery
📩 आफ्नो फोटो पठाएर आजै Order गर्नुहोस्!
Whatsapp: 986-6117095
Visit: https://dmultistudio.com

जहाँ गणेशजीको आशीर्वाद हुन्छ, त्यहाँ हरेक सुरुवात शुभ हुन्छ।घरको भित्तामा केवल सजावट होइन,शान्ति, समृद्धि र सकारात्मकताक...
26/08/2026

जहाँ गणेशजीको आशीर्वाद हुन्छ, त्यहाँ हरेक सुरुवात शुभ हुन्छ।

घरको भित्तामा केवल सजावट होइन,
शान्ति, समृद्धि र सकारात्मकताको प्रतीक राख्नुहोस्। 🕉️

सुन्दर 5-Panel Ganesha Canvas Frame
तपाईंको घरको हरेक कुनालाई अझ विशेष बनाउन। ❤️

✅Premium Print & Finishing
✅Home Décor का लागि Perfect
✅शुभ अवसरका लागि उत्कृष्ट उपहार

📩 आफ्नो घरका लागि Order गर्न आजै DM गर्नुहोस्।
Whatspp: 986-6117095
Visit: https://dmultistudio.com

24/08/2026

बुवालाई हरेक दिन सम्झिने एउटा सुन्दर कारण ❤️

यस Father’s Day मा gift मात्र होइन,
तपाईंको मायाको एउटा यादगार उपहार दिनुहोस्।

📸 मनपर्ने फोटो → हाम्रो प्रिन्ट → बुवाको मुस्कान

🎁 Customized Cushion – मात्र Rs. 850
🚚 Nepal भरि Free Delivery

किनकि बुवालाई दिएको उपहारको मूल्यभन्दा,
त्यसमा जोडिएको सम्झनाको मूल्य धेरै हुन्छ। ❤️

📩 Order गर्न Inbox गर्नुहोस्।
986-6117095
visit: https://dmultistudio.com

24/08/2026

यस Rakshya Bandhan मा केवल Gift नदिनुहोस्,
एउटा सम्झना Gift गर्नुहोस् ❤️

तपाईंको फोटोलाई सुन्दर Cushion मा रूपान्तरण गरेर हरेक दिन आफ्ना मान्छेको नजिक भएको महसुस गराउनुहोस् 🥰

📩 Inbox for Order
📦 Delivery All Over Nepal

Whatsapp: 986-6117095
Visit : https://dmultistudio.com

यो तीजमा सामान होइन—माइतीको माया अँगालोमा दिनुहोस् ❤️आमासँगको सबैभन्दा प्यारो फोटो अब नरम Personalized Photo Cushion मा ...
24/08/2026

यो तीजमा सामान होइन—माइतीको माया अँगालोमा दिनुहोस् ❤️

आमासँगको सबैभन्दा प्यारो फोटो अब नरम Personalized Photo Cushion मा सजाउनुहोस्। फोटो, नाम वा सानो सन्देश राखेर हरेक दिन सम्झिरहने विशेष उपहार दिनुहोस्।

✨ Teej Special: Rs 850
🚚 Delivery Free

Order गर्न आफ्नो मनपर्ने फोटोसहित आजै Direct Message गर्नुहोस् 💌

यसपालिको रक्षाबंधनमा राखी मात्रै होइन—दिदी–भाइको सबैभन्दा प्यारो याद पनि उपहार दिनुहोस्। ❤️आफ्नै फोटो छापिएको Personaliz...
23/08/2026

यसपालिको रक्षाबंधनमा राखी मात्रै होइन—दिदी–भाइको सबैभन्दा प्यारो याद पनि उपहार दिनुहोस्। ❤️

आफ्नै फोटो छापिएको Personalized Photo Cushion—हरेकपटक हेर्दा तपाईंको माया सम्झाउने विशेष gift।

💙 मूल्य: Rs 850
🚚 Delivery FREE

अर्डर गर्न Comment मा “RAKHI” लेख्नुहोस् वा WhatsApp गर्नुहोस्: 9866117095

“मलाई केही चाहिँदैन बाबु…” भन्नुहुन्छ,तर परिवारको याद अँगाल्दा आउने त्यो मुस्कान अमूल्य हुन्छ ❤️यसपालि बुवालाई सामान होइ...
22/08/2026

“मलाई केही चाहिँदैन बाबु…” भन्नुहुन्छ,
तर परिवारको याद अँगाल्दा आउने त्यो मुस्कान अमूल्य हुन्छ ❤️

यसपालि बुवालाई सामान होइन—परिवारको आफ्नै फोटो भएको मायालु Photo Cushion उपहार दिऔँ।

🎁 मूल्य: Rs 850🚚 Delivery FREE
बुवाको मुख हेर्ने दिन: भदौ २६
समयमै पाउन भदौ २२ भित्र अर्डर गर्नुहोस्।
अर्डर गर्न कमेन्टमा “BUWA” लेख्नुहोस् 👇
वा WhatsApp गर्नुहोस्: 9866117095

Address

Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when D Multi Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to D Multi Studio:

Shortcuts

Share