Hastag shaktikhor

Hastag shaktikhor Its all 'bout shaktikhor.
27 . 73° N 84 . 59° E

एक झलक यो ठाउँ चिन्नु हुनेले  कमेन्ट् गर्नुहोला |
23/07/2026

एक झलक
यो ठाउँ चिन्नु हुनेले कमेन्ट् गर्नुहोला |

21/06/2026

नेपालको सम्मानीय प्रधानमन्त्री कालिका -०९,शक्तिखोरको लटौली रिसोर्ट मा

16/06/2026

शक्तिखोर लगाएत विभिन्न ठाउहरुमा खसिबोका चोरी तथा मोटरसाइकल को पेट्रोल चोरी भएको घटना बढिरहेको छ।सर्तक रहनुहोला🙏

जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह अब कालिका नगरपालिका बाटै हुने भएको छ।
10/05/2026

जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह अब कालिका नगरपालिका बाटै हुने भएको छ।

07/03/2026

भर्खरै शक्तिखोर -फिसलिङ्ग सडक खण्ड अन्तर्गत को सडक खण्ड मा अटो दुर्घटना भइ(पुलिस मोड नजिकै)
४ जनाको घटनास्थल मै ज्यान गुमाएका छन भने १ जना गम्वीर घाइते
स्रोत :- Paribesh Nepal/परीवेश नेपाल

Address

Shaktikhor Road
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Hastag shaktikhor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category