04/06/2025
चिताए जे पनि सम्भव छ — यही हो यो फिल्मको उदाहरण।
सिमित स्रोत र साधनबीच पनि हामीले जुन मिहिनेत र जाँगरका साथ यो फिल्म तयार पार्यौं, त्यो तपाईंहरू दर्शकको मायाले मात्र सार्थक हुन्छ।
यो त केवल टिजर हो — अझै ट्रेलर आउँछ, र त्यसपछि सिधै दिलम!
हामीलाई साथ दिनुहोस्, माया गरिदिनुहोस् — तपाईंहरूको साथ नै हाम्रो शक्ति हो। 💪🎬❤️