12/11/2025
#भावपुर्ण_श्रद्धाञ्जली
फोटोग्रफर संघ मोरङ क्षेत्र नं.२ ईकाई कमिटि सचिव तथा सम्झना डिजिटल स्टुडियोका संचालक #निर्मल_दाहालको काठमाडौंबाट फर्किने क्रममा हायसले ठक्कर दिँदा गम्भीर घाइते भइ नोवेल हस्पिटल, बिराटनगरमा न्युरो सर्जरी विभागमा भेन्टिलेटरमा उपचारकाे क्रममा मंगलार बेलुकी ४:५० बजेकाे समयमा असमाहिक निधन भएको खबरले स्तब्ध भएकाे छाै ।
यस वियोगान्त घडीमा परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछाै ।