01/06/2026
#दर्शन_पशुपतिनाथ_@_KTM🧿🧿🧿
आज म र मेरी प्यारी छोरीले बाबा पशुपतिनाथको पावन दर्शन गर्ने सौभाग्य प्राप्त गर्यौं।
महादेवको कृपा, आशीर्वाद र सकारात्मक ऊर्जाले हाम्रो जीवन सधैं उज्यालो बनाइरहोस्। छोरीको उज्ज्वल भविष्य, सुस्वास्थ्य, सफलता र सम्पूर्ण परिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्दछु।
ॐ नमः शिवाय! ❤️🕉️🙏