Chauhan Bijay

Chauhan Bijay Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chauhan Bijay, Photographer, shreepur murli, Birgunj.

15/02/2026

वीरगन्जमा कार्यरत प्रहरीको व्यवहारमा सुधारको आवस्यक्ता छ ।
वीरगन्जमा कार्यरत जनपथ प्रहरीको व्यवहार नागरिकप्रति अत्यन्त खराब देखिएको छ। नगर क्षेत्रमा कार्यरत प्रहरीले सर्वसाधारणलाई हकार्ने, हप्काउने र अपमानित गर्ने लहजामा सम्बोधन गर्ने प्रवृत्ति जताततै देखापरेको छ। जनताको करबाट तलब सुविधा बुझ्ने प्रहरीले नागरिकप्रति देखाएको यस्तो व्यवहारले उनीहरू मालिक र जनता दासजस्तो भएको अनुभूति गराउने गरेको छ। जनताप्रति अपहेलनापूर्ण स्वभावको प्रदर्शनले एकातर्फ संगठनको गरिमा धुमिल बनाउदै लगेको छ भने अर्कोतर्फ जिल्लामा नेतृत्व गर्ने अधिकारीहरूको कार्यकुशलतामाथि समेत प्रश्न उठाएको छ। यस पोस्ट लेख्नुको मुख्य उद्देश्य प्रहरीले जनतासँग गर्ने व्यवहारमा सुधार होस् भन्ने मात्र हो।

13/02/2026

Happy Birthday Siddhant

नव वर्ष २०२६को हार्दिक मंगलमय शुभकामना ।
01/01/2026

नव वर्ष २०२६को हार्दिक मंगलमय शुभकामना ।

31/12/2025

वीरगन्ज- मधेस प्रदेश सरकारले बुधबार (आज) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ । सत्तारुढ दलहरूबीच मंगलबार अब.....

31/12/2025

वीरगन्ज- “काले–काले मिलेर खाऊँ भाले” नीतिअन्तर्गत अहिले अदालतका आदेशलाई समेत बेवास्ता गर्दै केही कर्मचारीहरूल....

28/12/2025

ट्रकसुटमा दुई केटोले गरेको सहमतिले पुराना राजनीतिकका खेलाडीहरुको सातो उडाएको छ । पुरानो सोचलाई त्यागन नसकिने दलहरुलाई अब जन्ताले त्यागीदिने अवस्था सिर्जजनाभएको छ ।

09/12/2025
बहुरंगकाे पर्व हाेलकाे सबशैमा हार्दिक मंगलमय शुभकामना ।अाैसर जुरायकाेमा मित्र सज्जन अग्रवालाई हृदयदेखि धन्वाद ।
10/03/2025

बहुरंगकाे पर्व हाेलकाे सबशैमा हार्दिक मंगलमय शुभकामना ।अाैसर जुरायकाेमा मित्र सज्जन अग्रवालाई हृदयदेखि धन्वाद ।

आज एक कार्यक्रममा सहभागि हुन जाँदा मनिस भाईकी प्यारी छोरी एजेरासंग भेट भयो । मनमोहक मुस्कानकी धनी एजेरालाई भेटेपछि वाल्य...
16/10/2024

आज एक कार्यक्रममा सहभागि हुन जाँदा मनिस भाईकी प्यारी छोरी एजेरासंग भेट भयो । मनमोहक मुस्कानकी धनी एजेरालाई भेटेपछि वाल्यकाल कति प्यारो हुदोरहेछ यर्थाथलाई अनुभाव गरियो ।

Address

Shreepur Murli
Birgunj

Telephone

+9779855026483

Website

Alerts

Be the first to know and let us send you an email when Chauhan Bijay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chauhan Bijay:

Share

Category