Dipin Photography

19/04/2026

अब सरकारले लाइसेन्स पनि घर-घरमा पुर्याउने भएको छ।

19/04/2026

सरकारले कर्मचारीलाई महिनामा २ पटक तलब दिने भएको छ । अब देखि हरेक १५ दिनमा तलब दिने निर्णय गरिएको हो।😮

बिदेश पढ्न जानेलाई खुसीको खबर: अब देखि घरमै बसेर NOC लिन सकिने भएको छ।😮
19/04/2026

बिदेश पढ्न जानेलाई खुसीको खबर: अब देखि घरमै बसेर NOC लिन सकिने भएको छ।😮

सडक बिस्तारको लागि बिरगंज मुख्य क्षेत्रमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको निर्देशनमा सरकारले डोजर चलाएको छतस्बिर ...
19/04/2026

सडक बिस्तारको लागि बिरगंज मुख्य क्षेत्रमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको निर्देशनमा सरकारले डोजर चलाएको छ
तस्बिर : नेपाल फोटो लाइब्रेरी

संचारमन्त्री बिक्रम तिमिल्सिनाले मन्त्रीलाई आइफोन बाड्न लागेको कुरा गलत भएको बताएका छन्।😮
19/04/2026

संचारमन्त्री बिक्रम तिमिल्सिनाले मन्त्रीलाई आइफोन बाड्न लागेको कुरा गलत भएको बताएका छन्।😮

18/04/2026

इन्द्रेणीको टिम बाग्लुङ जिल्लाको तमानखोला-२,बहरा तालमा आउँदा हजारौं दर्शकको ओहिरो!

खिल्जि युथ क्लब को नामावली सार्वजनिक भएको छ।१० औ प्रधानमन्त्री महिला तथा पुरुष भलिबल च्याम्पिएन सिप को लागि जित को अग्रि...
18/04/2026

खिल्जि युथ क्लब को नामावली सार्वजनिक भएको छ।१० औ प्रधानमन्त्री महिला तथा पुरुष भलिबल च्याम्पिएन सिप को लागि जित को अग्रिम शुभकामना!🏐❣️

18/04/2026

मसँग सुन छैन उपहार दिएको सुनको लौरो छ: दुर्गा प्रसाईं

18/04/2026

दुखद खबर
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु,१५ जना घाइते

गृहमन्त्री सुधन गुरुङले पदबहाली गरेका दिन भएको निर्देशन र १०० कार्यसूचीको मूल भावनाअनुरूप गृह मन्त्रालयले देशभरका जिल्ला...
18/04/2026

गृहमन्त्री सुधन गुरुङले पदबहाली गरेका दिन भएको निर्देशन र १०० कार्यसूचीको मूल भावनाअनुरूप गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई नागरिकमैत्री सेवा प्रवाहका लागि नौ बुँदे निर्देशन जारी गरेको छ ।

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम वडा अधिवेशन श्री मातृका छन्त्यालको अ...
18/04/2026

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम वडा अधिवेशन श्री मातृका छन्त्यालको अध्यक्षतामा ११ सदस्य समिति गठन गर्दै सम्पन्न भएको छ।🔔❤️

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी: भारतद्वारा कडा आपत्ति प्रकट ! सामरिक रूपमा अत्यन्तै महत्त्वपू...
18/04/2026

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी: भारतद्वारा कडा आपत्ति प्रकट !

सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक दुई जहाजमाथि इरानी सेनाले गोलीबारी गरेको घटनाप्रति भारतले कडा विरोध जनाएको छ। शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले भारतीय कार्गो जहाज 'जग अर्णव' र तेल ट्याङ्कर 'सनमार हेराल्ड' लाई आफ्नो निर्धारित मार्ग परिवर्तन गर्न बाध्य पारेको थियो।
जहाजहरूको आवागमन निगरानी गर्ने 'ट्याङ्कर ट्रयाकर्स' का अनुसार, च्यानल १६ को अडियो रेकर्डिङले इरानी नौसेनाले ती जहाजहरूलाई पछाडि हट्न दबाब दिने क्रममा गोलीबारी समेत गरेको पुष्टि गरेको छ। मरिन ट्र्याकिङ डेटाका अनुसार लार्क टापु पार गरेपछि ती जहाजहरूलाई इरानी सेनाले अवरोध पुऱ्याएपछि यु-टर्न लिएर फर्कन बाध्य भएका थिए।
यस गम्भीर घटनालाई लिएर भारत सरकारले नयाँ दिल्लीस्थित इरानी राजदूतलाई आफ्नो कडा आपत्ति र गम्भीर चिन्ता दर्ज गराएको छ। अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र आवागमनको अधिकार उल्लंघन भएको भन्दै भारतले आफ्ना जहाज र चालक दलको सुरक्षा सुनिश्चित गर्न इरानको ध्यानाकर्षण गराएको छ। यो घटनाले मध्यपूर्वको समुद्री मार्गमा बढ्दो तनावलाई थप जटिल बनाएको छ।

Address

Burtibang, Baglung
Burtibang

Alerts

Be the first to know and let us send you an email when Dipin Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category