Routine Of Tamankhola Banda

Routine Of Tamankhola Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Tamankhola Banda, Photographer, Burtibang.

12/12/2024

दुःख लाग्छ आमा....😓😌
कतै तिम्रो पेट बाट सुरुभएको मेरो
जीवन
प्रदेशको गेटमा गएर सकिने हो कि 😔😓😥

28/10/2024

कसैले राख्न चाहँदैन आफुसँग, भारी जस्तै भा'छु
मान्छे आउँछ, केही बेर बस्छ, अनि छाडेर जान्छ
म त चौतारी जस्तै भा'छु 🥀

म ब‌द्लिएछुन म उदास छु न त हर्षित छुजुन कुरामा यो मन खुशी हुन्थ्यो त्यो कुरामा रमाउन बिर्सेको छु, हिजोका खुल्ला पङ्ख आज ...
19/10/2024

म ब‌द्लिएछु

न म उदास छु न त हर्षित छु
जुन कुरामा यो मन खुशी हुन्थ्यो त्यो कुरामा रमाउन बिर्सेको छु,
हिजोका खुल्ला पङ्ख आज बन्द कोठामा सिमित भेट्छु,
सोध्छु आफैंलाई तलाई के कुरामा चित्त बुझेन ? के भयो ?
तर
प्रश्न प्रश्नमै सिमित रहन्छ
अनि उत्तर खोज्ने चाहना पनि हराएको भेट्छु,
न आफैलाई बुझ्न सक्छु न अरुलाई बुझाउन सक्छु
लाग्छ म अलिक बढि नै ब‌द्लिएछु
लाग्छ आजकल म आफैदेखि टाढिएछु !

14/07/2024

दु:ख देखेर टाढा जानेहरु टाढा गाकै जाती।

14/07/2024

Dhorpatan❤️💗

13/07/2024

गर्भ लाग्छ यार बाग्लुङ हो भन्दा नि❤

06/02/2024

आमा भोक लग्यो
-आमा पैसा चाहियो
-आमा तरकारी के हो
-आमा त्यो
-आमा यो
-आमा ....💗
सायद मैले पनि यो कुरा हरु मेरो आमालाई भन्न पौने भय .......🫂🖤

यो कलियुग हो हजुर यहाँ झुठो बोल्नेले मौका, साँचो बोल्नेले धोका अनि बोल्दै नबोल्नेले सजाय पाउँछ 😊🌸
01/12/2023

यो कलियुग हो हजुर यहाँ झुठो बोल्नेले
मौका, साँचो बोल्नेले धोका अनि बोल्दै
नबोल्नेले सजाय पाउँछ 😊🌸

27/10/2023

अनुहार र शरीरमा होइन, व्यवहार र शब्दमा
सुन्दरता हुनुपर्छ किन की मान्छे अनुहार बिर्सन
सक्छन् तर शब्द र व्यवहार होइन ❤️

Address

Burtibang

Telephone

+9779869297467

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Tamankhola Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category