30/03/2026
विगतका वर्षहरुमा जस्तै यस वर्षपनी यस बराहताल युवा क्लव तमानखोला-२, भएरकटेरीले नयाँ वर्षको अवसरमा "प्राकृतिक सम्पदा पर्यटन र पहिचान, फुर्से बराहतालको दिगो विकास हाम्रो अभियान" भन्ने मुल नाराको साथ विविधमनोरञ्जनात्मक कार्यक्रम गरेको हुदा यसै सुचनालाई आधार मानी उपस्थित हुनका लागी सम्पुर्णमा साधार अनुरोध गर्दछौ।
आयोजक:- बराहताल युवा क्लव
मुख्य प्रायोजक:- तमानखोला गाउँपालिका
प्रायोजक:- बराहताल आमा समुह
नोट:- साथै इन्द्रेणी समुह संगै विविध मनोरन्जनात्मक कार्यक्रममा रमाऔं।