D Jak nepal

D Jak nepal Contact us Professional Team of Photographers of Butwal, Rupandehi.We provides special Wed

If Your Any Programme at Photography ,Videography, Wedding Highlights, Video Editing, Rice Fedding, Modeling Photoshoot, Music Video, Documentary, Short Movies Etc.

13/05/2026

"हाम्रो नेपाली मौलिक बाजा पञ्चेबाजाको धुनमा, रमाइलो र नाचगान! यस्तै हो हाम्रा गाउँघरको शुभकार्य र रमाइलो।"

“This isn’t just a vibe… it’s a whole story 🌸✨”
05/05/2026

“This isn’t just a vibe… it’s a whole story 🌸✨”

Not just a photo… it’s a whole feeling 🌙✨Moonlight, love, and magic in one frame 😍If this isn’t couple goals, what is? 💫...
05/05/2026

Not just a photo… it’s a whole feeling 🌙✨
Moonlight, love, and magic in one frame 😍
If this isn’t couple goals, what is? 💫❤️
Tag your person 💑👇

📞 Contact: 984-7480248

04/05/2026

� Limited Time Offer — मात्र १० दिनका लागि!
� Book गर्नका लागि आजै सम्पर्क गर्नुहोस्: 9847480248

04/05/2026

📅 Limited Time Offer — मात्र १० दिनका लागि!
📞 Book गर्नका लागि आजै सम्पर्क गर्नुहोस्: 9847480248

03/05/2026

३३ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा—
सत्य, निष्पक्षता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो आवाज सधैं बुलन्द रहोस्।
स्वतन्त्र प्रेस नै लोकतन्त्रको बलियो आधार हो।
मानव अधिकार, शान्ति र सत्यको यात्रामा सबैको साथ आवश्यक छ।

02/05/2026

Amul Shakya

02/05/2026
26/04/2026

सुखनगर अवस्थित चिया चौतारीमा एकपटक अवश्य जानुहोस् ।
त्यसपछि त्यहाँको सेवा र स्वादले तपाईं आफैंलाई फेरि–फेरि तान्नेछ ।
सोचेभन्दा धेरै फरक, मिठो र आत्मीय स्वादको अनुभव यहाँ पाइन्छ ।
यस चिया चौतारीमा हाम्रो भाइ प्रेम अर्यालको शेयर मात्र होइन, स्वयं व्यवस्थापनमा पनि सक्रिय भूमिका छ ।
उहाँको सिद्धान्त स्पष्ट छ— “बसिरहेर होइन, गरेर देखाउनुपर्छ।”
मेहनत, व्यवस्थापन र स्वादको सुन्दर संगम — चिया चौतारी, सुखनगर ।

26/04/2026

D Jak Nepal मा तपाईंहरूको आवश्यकता र मागअनुसार नयाँ क्यामेरा तथा लेन्सहरू थप्दै गइरहेका छौं, ताकि अझ उत्कृष्ट सेवा प्रदान गर्न सकियोस्।

26/04/2026

रमाइलो माहोल, नेपाली मौलिकताको मिठास र पञ्चेबाजाको धुनमा रमाउँदै… 🇳🇵✨
संस्कार, संस्कृति र खुशीका क्षणहरू अझै विशेष बनेका छन्। 💃🥁
📍 महाराजा रिसोर्ट प्रा. लि., बुटवल

Address

Butwal
009771

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847480248

Alerts

Be the first to know and let us send you an email when D Jak nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to D Jak nepal:

Share