23/04/2026
भुटानी शरणार्थी का'ण्डको फाइल खोल्दा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई विवादि'त बनाउँदै रातारात सरकार फेरेर जे'लमा हालियो। वर्षौंदेखि लु'टध'न्दा मच्चाउँदै आएका भ्र'ष्ट, दलाल, माफिया, बि'चौलिया र दलको संरक्षणमा विभिन्न आपरा'धिक गतिविधिमा संलग्न भएर बाँचिरहेका व्यक्तिहरूको दा'नापानी ब'न्द भई उनीहरू कानुनी कठघरामा तानिने अवस्था आएपछि अहिलेका बहालवाला गृहमन्त्री सुदन गुरुङमाथि विभिन्न तरिकाबाट आ'क्रम'ण सुरु गरेका छन्। तर, विडम्बना के छ भने पहिलेजस्तो अहिले रातारात सरकार फेर्ने ता'कत ती बि'चौ'लियाहरूसँग छैन।