06/06/2022
नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरुमा दर्शन नमस्तेका साथ
अनुरोध।
आउने असार १ बाट निर्वाचन कार्यलयले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली संकलन गर्दै छ।
याे अभियानमा सहभागी भई आफ्नो गोप्य मतदानको अधिकार लाई सुनिश्चित गरौं।।