20/10/2026
'हामी ठुला भयौ ।' दशैंको संघारमा पुराना साथीहरू सम्झिँदा मनले यहि भन्छ । कोही विदेश पुग्यो, कोही शहरमा हरायो । अनि कोही आफ्नो परिवारमा व्यस्त भयो ।😋
सबैमा हाम्रो महान चाड विजयादशमी (वडादशैं) को सु-अवसरमा सुस्वास्थ्य, दिर्घायु र उन्नति प्रगतिका लागी शुभकामना । ❤️