3DVl GROUP

Call Directions Contact the business

3DVl GROUP 3DVL production wedding video � wedding photography, music video, short movie � post video all video editing ,etc

🥰🥰💗💓💞💕❤️
04/09/2026

🥰🥰💗💓💞💕❤️

26/08/2026

बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्..!🥲🇳🇵

26/08/2026

रसुवा update🇳🇵 🥲🥲

26/08/2026

खुट्टा मात्र 🥲🥲

26/08/2026

रसुवा बाढी सम्बन्धमा: प्रधानमन्त्री बालेन् शाह

1. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ move भइसकेको छ ।

2. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न काम शुरु भएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ ।

3. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित CDO लाई निर्देशन दिईएको छ , sms कल मार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।

4. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई प्रभावित क्षेत्र तर्फ पठाइएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई पनि हेलिकप्टरहरु standby राख्न जानकारी गराइएको छ भने केही हेलिकप्टर प्रभावित क्षेत्र तर्फ गएका छन् ।

5. अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ ।

6. सबै जना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरू सँग सम्पर्क नभएमा हाम्रो निकायहरूको रेस्क्यु अपडेट कुर्नुहोला । १२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहत बारे बुझ्न सकिनेछ ।

24/08/2026

17/08/2026

#😅😂 ゚viralシ 🎌

15/08/2026

यस्तो कानुन कहिले आउने नेपाल मा अपराधी हरु को लागि #😳

13/03/2026

Part 1 😅😂

Booking Open for This Falgun With special Offer !!!20% off//BOOK YOUR DATE NOW !!  productionCongratulations📷🧑‍🤝‍🧑Our Se...
01/03/2026

Booking Open for This Falgun With special Offer !!!20% off//
BOOK YOUR DATE NOW !!
production
Congratulations📷🧑‍🤝‍🧑
Our Services are provided all over nepal.
For More Details:
☎️ 985-8488814, 9865797902, 9848647601
Location :Lotus Galli, Attariya, Kailali.
Our Services:-
-Engagement /pre Wedding
-Haldi Mehendi
-Rice Feeding
-Baby Shower
-Wedding Photography/Videography
-Karizma albums
-Post Wedding
-Photo shoot
-Full HD Video
-Drone
-Gimbal


Address

Dhangadhi

Telephone

+9779848647601

Website

Alerts

Be the first to know and let us send you an email when 3DVl GROUP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 3DVl GROUP:

Shortcuts

Share