Tek Rawal

Tek Rawal नमस्कार! स्वागत छ तपाइलाई,
यहाँ सम्म आउनु भयो Like/Follow गरेर गैदिनुस् है 😍

07/04/2026

25/03/2026

Oli र Oil दुवै सकिने महिना रहेछ यो त भन्छम् त नेपाला

25/03/2026

त्यस रात वर्षाका दुई प्रश्नहरूले निदाइहाल्न दिएनन् । पहिलो कुरो, उसले फेसबुकमा फोटो नराख्न दिएको तर्कले मलाई ऊप्रति कायल बनायो । आखिर, आजकल मानिसहरू देखाउनका लागि नै त फेसबुकमा विविध कार्यहरू गर्छन् । यथार्थबाट टाढा रही फेसबुकमय जीवन जिउँछन् ।

घरको एउटा कोठामा बसेर अर्को कोठामा बसेको मान्छेलाई फेसबुकमा शुभकामना लेख्छन् । घरमै भएका बुबा-आमालाई जन्मदिनको दिन घरमै बसेर फेसबुकमा अनेक कुरा लेख्छन् तर स्वयम् अगाडि भने ती मीठा शब्दहरू मुखबाट निकाल्दैनन् । दुनियाँलाई देखाउन फेसबुकमा गरेको मेहनतको एक अंश मात्र सम्बन्धित मान्छेलाई मीठो बोल्न लगाउने हो भने सम्बन्धका लागि त्यो धेरै लाभदायक हुन्छ होला ।

नीलो प्रेम । p२३७

चिन्नु हुन्छ त 😍
25/03/2026

चिन्नु हुन्छ त 😍

यो हामीले भनेको होईन है
23/02/2026

यो हामीले भनेको होईन है

22/02/2026

माटोवाला हर्क दाईको इज्जत नै माटोमा मिलाइदेलान् जस्तो छ यार।🤣🤣🤣

Tiger on big stage 45
17/02/2026

Tiger on big stage 45

17/02/2026
Tiger on big stage ❤️🫶4️⃣5️⃣
17/02/2026

Tiger on big stage ❤️🫶4️⃣5️⃣

Somu daii 😍😍
17/02/2026

Somu daii 😍😍

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Tek Rawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tek Rawal:

Share