Shankar Thakulla

Shankar Thakulla Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shankar Thakulla, Bangalore.
(1)

08/03/2026

समृद्ध बनाउने जुम्लाको आशा 🙏🇳🇵

06/03/2026

देश परिवर्तनको बाटोतिर 🙏✅

उज्ज्वल थापा, जसले सबैलाई सिकाउनुभयो कि हामी वैकल्पिक राजनीतिमा आउनुपर्छ, राम्रो राजनीति गर्नुपर्छ, देश र जनताको बारेमा ...
06/03/2026

उज्ज्वल थापा, जसले सबैलाई सिकाउनुभयो कि हामी वैकल्पिक राजनीतिमा आउनुपर्छ, राम्रो राजनीति गर्नुपर्छ, देश र जनताको बारेमा सोच्नुपर्छ, र भन्नुपर्छ, "नेपाल हाम्रो घर हो डेरा हैं" !!

चुनाब गराउने आमा खाता खोल्ने पनि आमा 😇✅🔔
06/03/2026

चुनाब गराउने आमा खाता खोल्ने पनि आमा 😇✅🔔

कतिको सम्भावना देख्नुहुन्छ ?! 🔔🙏
06/03/2026

कतिको सम्भावना देख्नुहुन्छ ?! 🔔🙏

विजय भव: 👏🎉🔔✅
06/03/2026

विजय भव: 👏🎉🔔✅

01/03/2026

कति नेताले मात्र झुक्याउनु 🤣

शुभ बिहानी जय चमेली माई 🙏🙏
28/02/2026

शुभ बिहानी जय चमेली माई 🙏🙏

भोट हाल्नु भन्दा अगाडि एक पटक यो दृश्य अवश्य हेर्नुहोस् । त्यसपछि मात्र आफ्नो अमूल्य भोट हाल्नुहोस् । यस पटक तपाईंको भोट...
27/02/2026

भोट हाल्नु भन्दा अगाडि एक पटक यो दृश्य अवश्य हेर्नुहोस् । त्यसपछि मात्र आफ्नो अमूल्य भोट हाल्नुहोस् । यस पटक तपाईंको भोट खेर नजाओस् ।
🥺🥺

ओली हत्यारा होइनन् : "एक आंतकवादी"हत्यारा त्यो हुन्छ जसले रिस, आवेग वा उक्साहटमा आएर मान्छेको हत्या गर्छ । ओलीले यसरी मा...
26/02/2026

ओली हत्यारा होइनन् : "एक आंतकवादी"
हत्यारा त्यो हुन्छ जसले रिस, आवेग वा उक्साहटमा आएर मान्छेको हत्या गर्छ । ओलीले यसरी मान्छे मारेका होइनन् । उदाहरणका लागि ओसामा बिन लादेन जसले आफैले हत्या गरेको प्रमाण वा तथ्य कतै भेटिएको छैन । त्यसैले ओली हत्यारा होइनन् । उनि एक आंतकवादी हुन् जसले एउटा ब्रेन वासड समुहको नेतृत्व गर्छ । जसले, सत्ता मोह र भ्रष्टाचारको जरो उखेल्ने कारण मान्छे मार्न लगाउँछ । जसले पटक पटक अशान्ती मच्याउन खोज्छ, जसले बालक, बृद्ध, महिला केहि देख्दैन चिन्दैन । जसले आफु मालीक र तलका सबै दास भन्ने मानसिकता राख्छ । जसले अपराधीको झुण्ड बोकेर हिड्छ । त्यसैले हत्यारा भनेर उसले गरेको कसुर कम गराउने कोसिस नगरौं साथीहरु । किनकि हत्याराले एक जनको जिन्दगी बर्बाद पारेको हुन्छ तर आंतकवादीले सारा समाजको ।।।

Address

Bangalore

Alerts

Be the first to know and let us send you an email when Shankar Thakulla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share