Studio Moonaa

Studio Moonaa Photography & Videography, DOFE, E-PASSPORT, NID, PSC, TSC ONLINE FORM & All types of Print services.

Photography, Videography, Photo Print, Photo Framing, Flex Photo & Banner, Air Ticket, Online Work Permit of DOFE, PSC, PPSC, TSC, BANKING & All types of Online Form, Batchs, Token of Love, Medol, Trofee, Certificate, Khada all types of Printing services.

नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालयसानोठिमी, भक्तपुर ।सूचना प्रकाशित मिति :- २०८३/०४/२१              ...
20/08/2026

नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालय
सानोठिमी, भक्तपुर ।
सूचना प्रकाशित मिति :- २०८३/०४/२१


* चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) को अनलाइन आवेदन फाराम आह्वानसम्बन्धी सूचना । *

१) MBBS, BDS, BSc Nursing/BSc Midwifery,
BASLP, B Perfusion Technology

२) BAMS, BSC MLT, BSc MIT/BSc Radiotherapy Technology, BPT, B Pharm, B Optometry,

३) BPH

* आवेदन शुल्क :
नेपाली आवेदकका लागि रु. ४,०००/-
विदेशी आवेदकका लागि रु. ८,०००/- *

* आवेदन दिने अन्तिम मिति :
२०८३ श्रावण २५ गते बिहान ०९:०० बजेदेखि २०८३ भाद्र १५ गते अपरान्ह ५:०० बजेसम्म एकल दस्तुरमा,
२०८३ भाद्र १५ गते अपरान्ह ५:०० बजेपछि भाद्र २२ गते अपरान्ह ५:०० बजेसम्म दोब्बर दस्तुर तिरी आवेदन गर्न सकिनेछ । *

* अनलाइन दरखास्तका लागि हामीलाई सम्झिनुहोस :
Studio Moonaa
091591654 / 986-5845190
धनगढीका लागि : हसनपुर-५, ऐश्वर्य-ग्यालेक्सी स्कुल नजिक
+977-9765299571 /9811693517
घोडाघीका लागि : सुखड-१, नगरपालिका कार्यालय नजिक, खानेपानी सटर, GMC ROAD
+977-9761224855

फारम भर्ने अन्तिम दिन श्रावण १७ गते राती १२ बजे सम्म मात्र                    सबै किसिमको अनलाइन फारमका लागि सम्पर्क :St...
31/07/2026

फारम भर्ने अन्तिम दिन श्रावण १७ गते राती १२ बजे सम्म मात्र





सबै किसिमको अनलाइन फारमका लागि सम्पर्क :

Studio MoonaaStudio
धनगढी-५, कैलाली
986-5845190
091-591654 / 9765299571

शाखा : सुखड, कैलाली
9761224855


#2083

Rastriya Banijya Bank             सबै किसिमको अनलाइन फारमका लागि सम्पर्क :Studio MoonaaStudioधनगढी-५, कैलाली 091-591654 ...
09/07/2026

Rastriya Banijya Bank




सबै किसिमको अनलाइन फारमका लागि सम्पर्क :

Studio MoonaaStudio
धनगढी-५, कैलाली
091-591654 / 986-5845190

शाखा : सुखड, कैलाली
9765299571 / 9761224855


#2083

23/04/2026

सबै किसिमको अनलाइन फारमका लागि सम्पर्क :

Studio Moonaa
धनगढी-५, कैलाली
091-591654 / 9804646663

शाखा : सुखड, कैलाली
9765299571 / 9761224855


#2083

नेपास सरकारश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयवैदेशिक रोजगार विभागसूचनामिति: २०८३।०१।०७पश्चिम एसियामा उत्पन्न बिष...
21/04/2026

नेपास सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार विभाग

सूचना

मिति: २०८३।०१।०७
पश्चिम एसियामा उत्पन्न बिषम परिस्थितिलाई मध्यनजर गदै साउदी अरेबिया, UAE, कतार, कुवेत, बहराइन,
ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र ईजरायल समेतका देशहरुमा मिति २०८२।११।१७
(मा.मन्त्रीस्तर) को निर्णय बमोजिम अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा बिदितै छ।
इराकको हकमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२।०९।११ को निर्णयानुसार नै हुने गरी तथा
माथि उल्लेखित अन्य देशहरुको हकमा सबै प्रकारका श्रम स्वीकृती (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण)
पूर्ववत अवस्थामा हुने गरी खुला गरिएको व्यहोरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
(मा,मन्वीस्तर) को मिति २०८३।०१।०७ को निर्णयानुसार सम्बद्ध सवैलाई जानकारी गराइन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (माननीय मन्त्रि स्तर) को मिति २०८२।११।१७ को निर्णय बमोजिम :इजरायल, कुवेत, वहर...
15/04/2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (माननीय मन्त्रि स्तर) को मिति २०८२।११।१७ को निर्णय बमोजिम :
इजरायल, कुवेत, वहराइन र लेवनन देशको समेत पुनः श्रम स्वीकृती (Re-
entry) को कार्य सुचारु गरिएको छ ।

नयाँ वर्ष २०८३ साल र हाम्रो यस Studio MOONAA को 7th वार्षिकोत्सबको अवसरमा हामी हाम्रा सम्पूर्ण कर्मचारी, ग्राहक, आपूर्ति...
14/04/2026

नयाँ वर्ष २०८३ साल र हाम्रो यस Studio MOONAA को 7th वार्षिकोत्सबको अवसरमा हामी हाम्रा सम्पूर्ण कर्मचारी, ग्राहक, आपूर्तिकर्ता, शुभचिन्तक तथा देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली जनमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
तपाईंहरुकै साथ सहयोगले हामी निरन्तर सात वर्षमा पुगेका छौँ अझ निरन्तर साथ सहयोगको अपेक्षा गर्दछौँ ।

प्रो. : राजु पुनमगर
986-5845190

Studio Moonaa
धनगढी-५, कैलाली
091-591654 / 9804646663

शाखा : सुखड, कैलाली
9765299571
#2083

20/03/2026

JLPT को अनलाइन आवेदन भर्ने बारे सूचना

फारम भर्ने अन्तिम मिति : २०८२ चैत्र १७ गते सम्म

सिट सिमित भएकाले कोटा भरिएमा बन्द हुनेछ ।

आवेदन शुल्क ने. रु. ४,१००/- मात्र

अनलाइन फारमका लागि सम्पर्क :

Studio Moonaa
For Dhangadhi : Hasanpur-5, Aishwarya-Galaxy School Near
091-591654 / 9804646663

For Ghodaghodi : Sukhad-1, GMC road Municipality Office Near, Khanepani shutter 9765299571 / 9761224855

For Online Service :
[email protected]
986-5845190

संघीय खरिदारकाे विज्ञापन २०८२दरखास्त फारम भर्ने अन्तिम मिति ः २०८२ चैत्र १७ गते ( दोब्बर दस्तुरमा चैत्र २४ गते सम्म मात्...
20/03/2026

संघीय खरिदारकाे विज्ञापन २०८२

दरखास्त फारम भर्ने अन्तिम मिति ः २०८२ चैत्र १७ गते ( दोब्बर दस्तुरमा चैत्र २४ गते सम्म मात्र )

अनलाइन फारमका लागि सम्पर्क :

Studio Moonaa
For Dhangadhi : Hasanpur-5, Aishwarya-Galaxy School Near
091-591654 / 9804646663

For Ghodaghodi : Sukhad-1, GMC road Municipality Office Near, Khanepani shutter 9765299571 / 9761224855

For Online Service :
[email protected]
986-5845190

Address

Main Branch : Dhangadhi-5, Hasanpoor ( Aishwarya & Galaxy School Road ) Kailali, Sub-Branch : Ghodaghodi-1, Sukhad ( GMC Road, Near Of Municupality Office), Kailali
Dhangadhi
10900

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779865845190

Website

Alerts

Be the first to know and let us send you an email when Studio Moonaa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share