06/10/2023
तपाईले मन्दिरको घण्टी कहिले बजाउनु भएकाे छ...?
-छैन...
अनि चर्चमा भेटि दशांश चढाउने गर्नु भएकाे हुनुहुन्छ त...?
-नि-शब्द भै तरतिर हेर्दै निहुरिएकाे अवस्था...
एक मानिसलाई मन्दिरको घण्टी बजाउन साधारण हाेला...
तर
चर्चमा भेटि दशांश चढाउन धेरै साेच्नु पर्ला...
हामीले यो नबिर्सनु पर्ने कुरा...
दशांश भेटि अनुरोध होइन...
परमेश्वरले दिनु भएको आज्ञा हो
जसरी आशिषकाे लागि प्रार्थनामा माग्छाैं...
आज्ञापालन गर्न पनि त्यत्तिकै जरुरी हुन्छ...