03/02/2025
स्वागतयोग्य निर्णय 🙏
नेपाल सरकारकाे चिकित्सा शिक्षा आयाेगकाे निर्देशक जस्तो गरिवमय पदमा रहि कार्यरत रहनु भएको वी पी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका Prof Dr Guru khanal लाई प्रतिष्ठानकाे हकहित, उन्नति, प्रगति र सस्थागत विकासकाे निम्ति पुनः प्रतिष्ठानमा आगमन हुनुभएकोमा हामी सम्पूर्ण प्रतिष्ठान स्वागत गर्न चहान्छाै ।