Routine of CCT , Dharan

Routine of CCT , Dharan About News and Notice Central Campus of Technology , Dharan

 #४बर्षे B.Tech -Food को प्रथम बर्ष (२०८२) को आंशिक, दोस्रो बर्ष र तेस्रो बर्ष (२०८२) को नियमित तथा आंशिक तर्फको परीक्षा...
11/04/2026

#४बर्षे B.Tech -Food को प्रथम बर्ष (२०८२) को आंशिक, दोस्रो बर्ष र तेस्रो बर्ष (२०८२) को नियमित तथा आंशिक तर्फको परीक्षा तालिका सार्वजनिक :
१) B.Tech (Food) को प्रथम बर्ष (२०८२) को आंशिक तर्फको निम्नानुसारको मिति र समयमा परीक्षा सञ्चालन हुने भएको छ जस अनुसार :
#परीक्षा मिति :२०८३/०१/१३ गते देखि २०८३/०१/३० गते सम्म ।
#परीक्षा समय : दिउँसो १२:०० बजे देखि ३:०० बजे सम्म ।
#परीक्षा फाराम भर्न छुटेकाहरुको हकमा सुचना सार्वजनिक भएको मितिले यहि २०८३ साल बैशाख ३ गते भित्र सम्बन्धित आफ्नो क्याम्पस वा कलेजमा सम्पर्क राखि दोब्बर दस्तुरमा परीक्षा फाराम भरिसक्नु पर्नेछ र सोही मिति भित्र सम्बन्धित क्याम्पस वा कलेजले सम्पुर्ण प्रकृया पूरा गरि सम्बन्धित त्रि.वि परीक्षा नियन्त्रण कार्यालय वा त्रि.वि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्ने छ ।
#परीक्षा केन्द्र : परीक्षा सुरु हुनु भन्दा केही दिन अघि मात्र सार्वजनिक गरिनेछ ।
-त्यसैगरी-
२) B.Tech (Food) को दोस्रो बर्ष (२०८२) को निम्नानुसारको मिति र समयमा परीक्षा सञ्चालन हुने भएको छ जस अनुसार :
#परीक्षा मिति :२०८३/०१/१४ गते देखि २०८३/०१/२८ गते सम्म ।
#परीक्षा समय : दिउँसो १२:०० बजे देखि ३:०० बजे सम्म ।
#परीक्षा फाराम भर्न छुटेकाहरुको हकमा सुचना सार्वजनिक भएको मितिले यहि २०८३ साल बैशाख ३ गते भित्र सम्बन्धित आफ्नो क्याम्पस वा कलेजमा सम्पर्क राखि दोब्बर दस्तुरमा परीक्षा फाराम भरिसक्नु पर्नेछ र सोही मिति भित्र सम्बन्धित क्याम्पस वा कलेजले सम्पुर्ण प्रकृया पूरा गरि सम्बन्धित त्रि.वि परीक्षा नियन्त्रण कार्यालय वा त्रि.वि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्ने छ ।
#परीक्षा केन्द्र : परीक्षा सुरु हुनु भन्दा केही दिन अघि मात्र सार्वजनिक गरिनेछ ।
-साथ साथै-
३) B.Tech (Food) को तेस्रो बर्ष (२०८२) को निम्नानुसारको मिति र समयमा परीक्षा सञ्चालन हुने भएको छ जस अनुसार :
#परीक्षा मिति :२०८३/०२/०३ गते देखि २०८३/०२/१२ गते सम्म ।
#परीक्षा समय : दिउँसो १२:०० बजे देखि ३:०० बजे सम्म ।
#परीक्षा फाराम भर्न छुटेकाहरुको हकमा सुचना सार्वजनिक भएको मितिले यहि २०८३ साल बैशाख ३ गते भित्र सम्बन्धित आफ्नो क्याम्पस वा कलेजमा सम्पर्क राखि दोब्बर दस्तुरमा परीक्षा फाराम भरिसक्नु पर्नेछ र सोही मिति भित्र सम्बन्धित क्याम्पस वा कलेजले सम्पुर्ण प्रकृया पूरा गरि सम्बन्धित त्रि.वि परीक्षा नियन्त्रण कार्यालय वा त्रि.वि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्ने छ ।
#परीक्षा केन्द्र : परीक्षा सुरु हुनु भन्दा केही दिन अघि मात्र सार्वजनिक गरिनेछ ।
#सुचना जारी मिति :२०८२/१२/२७ गते ।
://exam.tu.edu.np/

BIT & CSIT Orientation Class Notice 2082
06/12/2025

B.Tech Food Orientation Class Notice 2082

 #४वर्षे स्नातक तह B.Tech. Food चौथो वर्षको पुरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम Online ...
05/12/2025

#४वर्षे स्नातक तह B.Tech. Food चौथो वर्षको पुरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम Online मार्फत भर्ने सूचना
https://exam.tu.edu.np/notices/

वि.एस्सी. न्युट्रीशन एण्ड डाईटेटिक्स प्रथम वर्ष दोश्रो शत्रको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना ।
21/11/2025

वि.एस्सी. न्युट्रीशन एण्ड डाईटेटिक्स प्रथम वर्ष दोश्रो शत्रको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना ।

B.Sc. प्रवेश परीक्षा २०८२को परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना
20/11/2025

B.Sc.CSIT समावेशी काेटामा भर्ना सम्बन्धी जरूरी सूचना

वि.टेक. खाद्य प्रविधि (B.Tech.Food Technology) पूर्व-भर्ना (Pre-Admission) सूची प्रकाशन साथै दाबी विरोध सम्बन्धी अत्यन्त...
20/11/2025

वि.टेक. खाद्य प्रविधि (B.Tech.Food Technology) पूर्व-भर्ना (Pre-Admission) सूची प्रकाशन साथै दाबी विरोध सम्बन्धी अत्यन्त जरुरी सूचना ।

B.Tech(Food) Second Year Third Semester Admission and Class Start Notice 2081
18/11/2025

B.Tech(Food) Second Year Third Semester Admission and Class Start Notice 2081

Address

Dharan 14 , Hattisar
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Routine of CCT , Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category