24/12/2022
खुशीको खबर खुशीको खबर खुशीको खबर
रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाको वडा नं १ को प्रख्यात बजार सुकदेव चौक स्थिर रहेको #नेपाल_तराई_सिटी_होस्पिटल_प्रा.लि र युवा समाज सेवा नेपालको संयुक्त आयोजनामा डा.जितेश ठाकुर एवं डा.सुमन साहद्वारा सफल शल्यक्रिया गरिनेछ अस्पताल संचालक डा.मधुरेन्द्र यादवले जानकारी दिएका छन् ।