Mongol Pema

Mongol Pema Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mongol Pema, Camera/Photo, Gorkha.

निर्वाचन आयोगद्वारा खारेज गरिएको ४१ पार्टीको नाम लिस्ट यस प्रकारका छन । बहुदल आएपछि १२६ पार्टी दर्ता गरिएको बाहुनक्षेत्र...
04/08/2021

निर्वाचन आयोगद्वारा खारेज गरिएको ४१ पार्टीको नाम लिस्ट यस प्रकारका छन । बहुदल आएपछि १२६ पार्टी दर्ता गरिएको बाहुनक्षेत्रीहरुको सबै पार्टी एकता हुँदै अन्तिम एक मात्र आर्य पार्टी हुने नीति बनाउदै ।

MNO जिल्ला सभा गोर्खाद्वार युग पुरुष डा. गोपाल गुरुङको ८६ औ जन्मोत्सव सम्पन्न भयो ।
28/07/2021

MNO जिल्ला सभा गोर्खाद्वार युग पुरुष डा. गोपाल गुरुङको ८६ औ जन्मोत्सव सम्पन्न भयो ।

18/06/2021
५ औं स्मृति दिवस सम्पन्न गरियो । मंगल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोर्खा ।जै मंगोल !
10/06/2021

५ औं स्मृति दिवस सम्पन्न गरियो । मंगल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोर्खा ।
जै मंगोल !

जै मंगोल सबैलाई ।आजमिति : 2078/02/17 गते लैङ्गकि तथा समाबेशी व्यक्तिको नियुक्त गरि सो पत्र निर्वाचन कार्यालयमा मंगोल नेश...
31/05/2021

जै मंगोल सबैलाई ।
आजमिति : 2078/02/17 गते लैङ्गकि तथा समाबेशी व्यक्तिको नियुक्त गरि सो पत्र निर्वाचन कार्यालयमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाबाट नियुक्त पत्र बुझायो ।
जै मंगोल !
जै मुलवासी ।।

बिहे गर्दा २५ जना मात्र समुदायको कामबारे कुरा गर्दा ५ जना मात्र अदालत जादा १४६ जना भिडभाड गर्दै नेपालको कानुन कस्तो हो य...
25/05/2021

बिहे गर्दा २५ जना मात्र
समुदायको कामबारे कुरा गर्दा ५ जना मात्र
अदालत जादा १४६ जना भिडभाड गर्दै नेपालको कानुन कस्तो हो यो ?

22/05/2021

हरेक निर्वाचनहरुमा मुलवासी मंगोलहरुको लागि महान अवसर हो । 80% अहिन्दु मंगोलहरु अब आउने दिनहरूमा ब्राह्मणवादको अन्त्य गरि मंगोल राष्ट्रवाद स्थापित गर्न आ- आफ्नो क्षेत्रबाट तयारी हौँ ।
👍️👍️👍️

आफ्नो निशान र भिजन लिएर MNO ले उठाएको मुद्दालाई बुझाउन मैदानमा मंगोल युवाहरू ।जै मंगोल ।जै भुमिपुत्र ।।
22/05/2021

आफ्नो निशान र भिजन लिएर MNO ले उठाएको मुद्दालाई बुझाउन मैदानमा मंगोल युवाहरू ।
जै मंगोल ।
जै भुमिपुत्र ।।

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Mongol Pema posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category