Hello Sotang

Hello Sotang सूचना, समाचार, आशा र ज्ञान
Hello Sotang हाम्रो अभियान ।
(1)

सोताङ गाउँपालिका वडा नम्बर ४ को श्री जन जागृती आ.वि रोक मा अभिभावक शिक्षकहरुको श्रमदान  साथै सेतो गुराँस राष्ट्रिय बालवि...
10/08/2026

सोताङ गाउँपालिका वडा नम्बर ४ को श्री जन जागृती आ.वि रोक मा अभिभावक शिक्षकहरुको श्रमदान साथै सेतो गुराँस राष्ट्रिय बालविकास सेवा को समन्वयद्वारा ECED को लागि ६ सिकाई क्षेत्र निर्माण गरि आज देखि प्रयोगमा आएको छ ।

📷️: लक्ष्मण किराती

"चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी" भन्ने उखानले सार्थक्ता पायो जस्तो छ । कम्पनीका पहिलेका शेयरधनीले खरिद गर्ने हो । ...
09/08/2026

"चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी" भन्ने उखानले सार्थक्ता पायो जस्तो छ ।
कम्पनीका पहिलेका शेयरधनीले खरिद गर्ने हो । त्यहाँबाट बिक्री नभएको शेयर बल्ल नयाँले पाउने हो ।

महाकुलुङमा निर्माणाधीन एपेक्स मकालु हाइड्रोपावर लिमिटेडको जगेडा शेयर बिक्रिमाअनियमितता । शेयरधनीले मात्रै खरिद गर्न पाउन...
07/08/2026

महाकुलुङमा निर्माणाधीन एपेक्स मकालु हाइड्रोपावर लिमिटेडको जगेडा शेयर बिक्रिमाअनियमितता । शेयरधनीले मात्रै खरिद गर्न पाउने १००:२७ शेयरमा शेयरधनी बाहेकका अन्यले पनि खरिद गरेपछि शेयर वितरणमा रोक!!!

सोताङ गापा  २ माझखर्कमा सरुवा आउन चाहने शिक्षकहरुको लागी  अवसर!!!
06/08/2026

सोताङ गापा २ माझखर्कमा सरुवा आउन चाहने शिक्षकहरुको लागी अवसर!!!

सोताङ ४ मा गएराती ठुलो बर्षाको कारण वडा कार्यलय देखि गएको पहिरोमा परेर मक्कर राईको गोरु एउटा मरेको र अर्को उद्धार भएको छ...
06/08/2026

सोताङ ४ मा गएराती ठुलो बर्षाको कारण वडा कार्यलय देखि गएको पहिरोमा परेर मक्कर राईको गोरु एउटा मरेको र अर्को उद्धार भएको छ ।

📷️: भुपराज राई

सोताङका ३०६ जनाले काठमाडौंबाटै लिए सुविधा!!!
05/08/2026

सोताङका ३०६ जनाले काठमाडौंबाटै लिए सुविधा!!!

सोताङ गाउँपालिकाको प्रशासनिक शिविरको पहिलो दिन, सेवाग्राहीलाई सेवा प्रवाह गरिदै
03/08/2026

सोताङ गाउँपालिकाको प्रशासनिक शिविरको पहिलो दिन, सेवाग्राहीलाई सेवा प्रवाह गरिदै

सोताङ गाउँपालिकाको प्रशासनिक शिविर हुने सम्बन्धि सूचना!!!
02/08/2026

सोताङ गाउँपालिकाको प्रशासनिक शिविर हुने सम्बन्धि सूचना!!!

मिति २०८३/०४/१६ गते श्री हिमालयन ट्रस्ट नेपाल द्वारा सोताङ अस्पताल लाई औषधि अनुदान स्वरूप १० कार्टुन औषधि र ५ के.जी यु.ए...
02/08/2026

मिति २०८३/०४/१६ गते श्री हिमालयन ट्रस्ट नेपाल द्वारा सोताङ अस्पताल लाई औषधि अनुदान स्वरूप १० कार्टुन औषधि र ५ के.जी यु.एस.जि जेलि कुल रकम रु.२,६८,०५८ बराबरको औषधि प्राप्त भएको छ।

Hello Sotang ले पोस्ट गरेपछि भेटियो हराएको Vivo मोबाइल फोन!!!यी हुन पेरिविन नाछिरिङ राई, जस्ले इमानदारीका साथ फिर्ता गरे...
31/07/2026

Hello Sotang ले पोस्ट गरेपछि भेटियो हराएको Vivo मोबाइल फोन!!!

यी हुन पेरिविन नाछिरिङ राई, जस्ले इमानदारीका साथ फिर्ता गरे आफुले भेट्टाएको मोबाइल फोन । २०८३/०४/१५ गते खहरेबाट शिवटार जानेक्रममा हराएको Vivo मोबाइल फोन सोताङ गाउँपालिका ५ विस्पम निवासी पेरिविन नाछिरिङ राईले भेटेका थिए । Hello Sotang ले पोस्ट गरेको फेसबुकमा राईले देखेपछि सम्बन्धित मान्छेलाई सम्पर्क गरि मोबाइल बुझाएका छन् साथै मोबाइल धनिले राईलाई ३ हजार नगद प्रदान गरि धन्यवाद प्रदान गर्नुभएको छ ।
मानवता अझै बाँकी नै रहेको छ ।
तपाईहरूको सुख, दु:खमा सदैव Hello Sotang साथमा नै रहने वाचा समेत गर्दछौं । हाम्रो सानो सहयोगले तपाईहरूको मुहारमा खुशी आउँछ भने हामी सहयोगको लागि सधै साथमा छाै ।

Address

Sotang
Gudel
56004

Alerts

Be the first to know and let us send you an email when Hello Sotang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Sotang:

Shortcuts

Share