01/10/2024
अमेरिकामा बसोबास तथा रोजगारको सुनौलो अवसर EDV 2026 भोलि देखि खुल्दैछ ....
2nd October 2024 देखी 5th November 2024 सम्म edv भर्न सकिन्छ ।
EDV 2026 भर्न पासपोर्ट चाहिदैन।
उमेरको कुनै सीमा छैन। EDV 2025 मा 3861 जना नेपालीहरूलाई EDV परेको छ।