Jhalak Thapa magar

Jhalak Thapa magar समय उनिहरु सङ्ग अडिन्छ जस्ले समय उपयोग गर्न जानेको हुन्छ 🙏🙏

 #बधाई_छ_नेपालि_बाघ_रनिन्द्र_ढाट❣️👏
28/08/2026

#बधाई_छ_नेपालि_बाघ_रनिन्द्र_ढाट❣️👏

खोलाले मान्छे बगायो मान्छे ले मानवता बगायो 😪😪😪मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😪
27/08/2026

खोलाले मान्छे बगायो मान्छे ले मानवता बगायो 😪😪😪

मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😪

26/08/2026

Flood Emergency Contact numbers:

सशस्त्र प्रहरी बल (APF): १११४
नेपाल प्रहरी: १००
एम्बुलेन्स: १०२
DEOC: १२३४
सहायक प्रमुख जिल्ला अधिकारी, रसुवा: ९८५११६४४२२
रसुवा प्रहरी: ९८५१२५४९६०
सहायक प्रमुख जिल्ला अधिकारी, नुवाकोट: ९८५१२४८७७७
नुवाकोट प्रहरी: ९८५१२८२३८०
प्रमुख जिल्ला अधिकारी, धादिङ: ९८५१२४७७७७
धादिङ प्रहरी: ९८५१२२९८६०
सहायक प्रमुख जिल्ला अधिकारी, चितवन: ९८५५०८८८९१
चितवन प्रहरी: ९८५५०१३९९९

दु:खद खबर : आज बिहान अचानक आएको भिसण बाढिले  रसुवाको टिमुरे,बेत्रावती  बजार लगायत क्षेत्रमा  ठूलो जन धनको क्षेती पूर्याय...
26/08/2026

दु:खद खबर :
आज बिहान अचानक आएको भिसण बाढिले रसुवाको टिमुरे,बेत्रावती बजार लगायत क्षेत्रमा ठूलो जन धनको क्षेती पूर्यायकोछ। नुवाकोट ,धादिङ ,गोरखा ,तनहुँ र चितवन लगायत आसपास नदी तटिय क्षेत्रमा बसोबास गर्ने सबै जना सुरक्षित रहनुहोला ।यस दुखको घडिमा उद्दार राहातको लागी एक जुट होऔ ।

तीन दिन देखि नवलपरासी बर्दघाट सुस्ता पुर्व गैंडाकोट बाट हराएका बालक जंगलमा भेटिए । साच्चि बावु तिमि कसरी बस्यौ होला ? कस...
20/08/2026

तीन दिन देखि नवलपरासी बर्दघाट सुस्ता पुर्व गैंडाकोट बाट हराएका बालक जंगलमा भेटिए । साच्चि बावु तिमि कसरी बस्यौ होला ? कसरी बिते होलान जंगलमा ३ दिन तिम्रो बावु😥

देउवा प्रति अझै जनताको भरोसा रहेछ ❣️
13/08/2026

देउवा प्रति अझै जनताको भरोसा रहेछ ❣️

10/08/2026

मा को पोई भन दि 🤣🤣🤣

05/08/2026

छोट्टि खोज्दै एक पिडित भाई दिनेश 🤣🤣🤣🤣

30/07/2026

#तिम्रो_भर_छर
🙊🙊🙊

Address

Karuwa
Guri

Website

Alerts

Be the first to know and let us send you an email when Jhalak Thapa magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category