Suraj Photography

Suraj Photography Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suraj Photography, Jhapa District.

किरात राई यायोक्खा झापा जिल्लाद्वारा किरातीहरूको महान् चाड उँभौली पर्वको समापन तथा साकेला सिली प्रदर्शन कार्यक्रम कमल गा...
31/05/2026

किरात राई यायोक्खा झापा जिल्लाद्वारा किरातीहरूको महान् चाड उँभौली पर्वको समापन तथा साकेला सिली प्रदर्शन कार्यक्रम कमल गाउँपालिका, शितापुरीमा भव्य रूपमा सम्पन्न भएको छ।

31/05/2026

किरात राई यायोक्खा झापा जिल्लाद्वारा किरातीहरूको महान् चाड उँभौली पर्वको समापन तथा साकेला सिली प्रदर्शन कार्यक्रम कमल गाउँपालिका, शितापुरीमा भव्य रूपमा सम्पन्न भएको छ।

31/05/2026

सीतापुरीमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईको क्रेज, समर्थकको बाक्लो उपस्थिति। ❣️🙏
कमल गाउँपालिका–५ सीतापुरीमा आज आयोजित किराँतीहरूको सांस्कृतिक नाच साकेला सिली समापन कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य Harka Raj Rai हर्कराज राई सहभागी हुनुभएको छ।
कार्यक्रमका क्रममा उहाँले आयोजकबाट मायाको चिनो ग्रहण गर्नुभएको थियो। कार्यक्रममा हर्कराज राईलाई स्वागत गर्न तथा भेट्न समर्थक, शुभेच्छुक र स्थानीयवासीहरूको उल्लेख्य भीड देखिएको थियो।
किराँती समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा साकेला सिली नृत्यसहित विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। स्थानीयस्तरमा आयोजित कार्यक्रममा जनसहभागिता उत्साहजनक रहेको थियो।

07/04/2026

BADAL SARI || SWAR ❣
DAMAK

Address

Jhapa District

Telephone

+9779817060243

Website

Alerts

Be the first to know and let us send you an email when Suraj Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suraj Photography:

Share