मेरो आवाज

मेरो आवाज Welcome to Kumar Prasai's page

अतभुत कमब्याक गर्दै एक्सन किंग, 'आचार्य'को डबिङ सुरु !        दर्शकमाझ अत्याधिक प्रतिक्षित चलचित्र 'आचार्य'को Dubbing 🎬 ...
31/05/2026

अतभुत कमब्याक गर्दै एक्सन किंग, 'आचार्य'को डबिङ सुरु ! दर्शकमाझ अत्याधिक प्रतिक्षित चलचित्र 'आचार्य'को Dubbing 🎬 सुरू गरिएको छ । एक्सन किंग निखिल उप्रेतीको निर्देशनमा निर्माण भएको चलचित्रको काठमाण्डौ स्थित एक स्टुडियोमा Dubbing केही दिन अघिबाट सुरु गरिएको हो ।
फिल्म अहिले दिनप्रतिदिन आफ्नो अन्तिम गन्तव्यतर्फ अगाडि बढिरहेको छ। एडिटिङ, VFX , CGI र अन्य प्राविधिक कामसँगै डबिङ पनि तीव्र गतिमा भइरहेकोले अब “आचार्य” को वास्तविक जादु पर्दामा हेर्न धेरै समय कुर्नु नपर्ने संकेत देखिएको छ।
नेपाली र हिन्दी दुवै भाषामा निर्माण भइरहेको “आचार्य” लाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन्। त्यसैले फिल्मसँग सम्बन्धित हरेक नयाँ अपडेटले उत्साह झन् बढाइरहेको छ । तपाईंहरू कत्तिको उत्साहित हुनुहुन्छ कृपया प्रतिक्रिया दिनुहोला ।

28/05/2026

सूर्य सँगै उठ्छन् निखिल उप्रेती

25/05/2026

आचार्य कहिले रिलिज गर्दैछन् निखिल

24/05/2026

Acharya को बारेमा निखिल उप्रेती के भन्दैछन्

🎬 बक्स अफिसमा ‘राम नाम सत्य’ — हलबाट उत्रियो, लगानी बराबरको छैन कलेक्सन विराज भट्ट स्टारर चलचित्र ‘राम नाम सत्य’ को बक्स...
13/05/2026

🎬 बक्स अफिसमा ‘राम नाम सत्य’ — हलबाट उत्रियो, लगानी बराबरको छैन कलेक्सन

विराज भट्ट स्टारर चलचित्र ‘राम नाम सत्य’ को बक्स अफिस यात्रा अन्ततः निराशाजनक अन्त्यतिर पुगेको छ।
एक्सन, स्टार पावर र ठूलो प्रचारका बीच रिलिज भएको यो फिल्म अहिले
👉 हलबाट उत्रिसकेको छ,
तर कलेक्सन भने अपेक्षाको नजिकसम्म पनि पुग्न सकेन।

---

📊 ३० औँ दिनसम्मको आधिकारिक अवस्था:

👉 १ लाख २१ हजार चारसय पाँच ओटा टिकट बिक्री
👉 ३ करोड ४० लाख ८१ हजार ६ सय ९१ रुपैयाँको ग्रस कलेक्सन

👉 फिल्मले आफ्नो लगानी बराबरको व्यापार समेत गर्न सकेन।

💸 किन भनिँदैछ ‘घाटाको फिल्म’?

फिल्मको लगानीबारे फरक–फरक दाबी आए पनि,
👉 अभिनेता विराज भट्ट स्वयंले पनि करिब ३ करोड लगानी भएको बताएका थिए। तर केही स्रोतहरु भने ३ करोड ५० लाख देखि ४ करोड सम्मको लगानी भएको बताउँछन् ।

नेपाली बक्स अफिसको सामान्य हिसाब अनुसार:
👉 हलको ग्रस कलेक्सनबाट

- सरकारले कर काट्छ
- हल/डिस्ट्रिब्युटरको शेयर छुट्टिन्छ
- त्यसपछि मात्रै निर्माताको हिस्सा आउँछ

अर्थात्:
👉 ३.४० करोड ग्रसबाट निर्माताको हातमा पुग्ने रकम निकै कम
🎯 सरल भाषामा:
👉 फिल्मले ३.४० करोड ग्रस कमायो भनेर
निर्माताले ३.४० करोड पाए भन्ने होइन।
👉 वास्तविक रूपमा निर्माताको हातमा पुग्ने रकम आधा भन्दा कम हुन्छ ।

त्यसैले अहिलेको कलेक्सनले
👉 लगानी सुरक्षित गरेको त परै जाओस्,
👉 मूल लगानी नजिक पुग्न पनि नसकेको स्पष्ट देखिन्छ।

---

📉 किन डुब्यो फिल्म?
कमजोर word of mouth
दर्शकसँग connect हुन नसकेको content
कथा बिल्डअप नगरी अत्यधिक एक्सनमा जोड

यी कारणले फिल्मलाई
बक्स अफिसमा टिक्नै दिएन।

---

🎬 स्टार पावरले मात्र पुगेन

विराज भट्टको एक्सन image र mass appeal हुँदाहुँदै पनि
👉 दर्शकलाई हलसम्म तान्न र टिकाइराख्न भने फिल्म असफल भयो।

सुरुवातदेखि नै कमजोर occupancy देखिएको फिल्म
👉 अन्त्यसम्म comeback गर्न सकेन।

---

‘राम नाम सत्य’
👉 ठूलो अपेक्षासहित आएको फिल्म थियो,
तर अन्ततः बक्स अफिसमा घुँडा टेक्न बाध्य भएको छ ।

---

💬 तपाईंको विचारमा ‘राम नाम सत्य’ असफल हुनुको मुख्य कारण के हो ? कमेन्टमा भन्नुहोस् 👇

12/05/2026

आँचल लजाइन् आफ्नै श्रीमान सँगको फोटो देखेर 😊

11/05/2026

आँचल शर्मा होइन उनकी बहिनी बन्न चाहन्थिन् कलाकार तर भयो उल्टो

04/05/2026

रवि र रामकृष्ण ढकालको यस्तो दोस्ती राजालाई बिदाइ गर्दा खौरेका थिए कपाल

Address

Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when मेरो आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share