04/03/2026
✨ शुभ ब्रतबन्ध तथा गुन्युचोली समारोह ✨
अनुराग तथा आरोहीलाई हार्दिक बधाई तथा मंगलमय शुभकामना।
संस्कार, परम्परा र खुसीका अमूल्य क्षणहरूलाई सुन्दर सम्झनामा रूपान्तरण गर्ने अवसर पाउँदा हामी अत्यन्तै खुशी छौं।
📸 यो विशेष क्षणलाई कैद गर्ने अवसर दिएकोमा परिवारप्रति धन्यवाद।
🎥 हाम्रो सेवा:
✔️ Photography
✔️ Videography
— Megha Production
9810756505
“हामी बनाउँछौं तपाईंको यादगार पलहरूलाई अझ विशेष।” 💫