Mr.Arusu

Mr.Arusu well come to my new page

24/05/2026
डोल्पाकी सोनमको संघर्षले जित्यो सबैको मन ❤️ दिनमा शिक्षिका, राति आमाको सहारा 🤗Sonam Bhuti Gurung, Dolpa की एक संघर्षशील ...
09/05/2026

डोल्पाकी सोनमको संघर्षले जित्यो सबैको मन ❤️ दिनमा शिक्षिका, राति आमाको सहारा 🤗

Sonam Bhuti Gurung, Dolpa की एक संघर्षशील युवती, अहिले मेहनत र समर्पणको प्रेरणादायी उदाहरण बनेकी छन्। सानै उमेरमा बुवालाई गुमाएकी उनले आर्थिक अभावका बीच विद्यालयकै सहयोगमा +२ अध्ययन पूरा गरिन् र अहिले त्यही विद्यालयमा शिक्षिकाको रूपमा कार्यरत छिन्। दिनभर विद्यार्थीलाई पढाउने उनी साँझ भने घण्टौँ पैदल हिँडेर गोठ पुग्छिन् र आमालाई सहयोग गर्छिन्। कठिन जीवनशैलीबीच पनि उनले हार नमानी शिक्षणसँगै अपर डोल्पाको दुर्गम जीवनलाई विश्वसामु चिनाउन भ्लगिङसमेत गर्दै आएकी छन्। सोनमको संघर्ष, जिम्मेवारी र आत्मविश्वासले धेरैको मन छोएको छ

Home town 🏠
29/04/2026

Home town 🏠

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Mr.Arusu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category