Kshyetri Timro kishmat

Kshyetri Timro  kishmat Welcome �����������

01/04/2024

आज एउटीलाई purpos गर्छु 🥴🥴🙄🤣

Accept भए cool नत्र🤔 AprilFool🤣🤣😘

29/03/2024

कति बजे message गर्छेउ 🙈
भन त म alarm राख्छु 🙈😁🤣

26/03/2024

सक्कियो होलि तयारी गरौ बैशाख मा चढ्न
डोलि घोप्टी हरु🤣🤗

11/03/2024

राति ओडेको Blanket त पट्याउन अल्छि लाग्छ , केटी त झन परै जाओस्।😄🤣

04/03/2024

साँचो माया गर्ने केटी is love,
नत्र मायाको नाटक गर्ने त कति छन् कति !
#कान्छी

04/03/2024

यो cold मा लोक्कल ठिक हुन्छ कि
branded हुम 😜

22/02/2024

अरुको ex सँग बिहे गर्न पनि
के हतार गर्नु भनेर मात्रै हो !
नत्र सिङ्गल बस्ने उमेर त हैन मेरो !! 😂🤭🤣

21/02/2024

गाँजा त यसै बदनाम छ, म त तिमिलाइ देखेर लठ्ठ हुन्छु माया !!❤️🌻🌿

20/02/2024

पहिले पहिले love पर्या छ भन्न लाज हुन्थियो
आजकाल love पर्या छैन भन्दा लाज हुन 🤣🤣

14/02/2024

बुढा बुढी को फोटो हालेर Happy valentine लेख्या हुन्छ न Same to you लेख्नु न I love you too लेख्नु🙄गार्हो पो भयो त ..!!😌🤭😂

Address

Jumla

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Kshyetri Timro kishmat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category