MOK Nepal

MOK Nepal Let's promote karnali. I m from Jumla Nepal we are from karnali

05/02/2026

Gyanendra Shahi [ Fans Club ]

17/07/2024
कलाकार आवश्यकता !    कलाकार आवश्यकता !!    कलाकार आवश्यकता !!!कर्णाली आर्टस् सेन्टरद्वारा यही  फेब्रुअरी महिनामा  मुगु ज...
26/01/2024

कलाकार आवश्यकता ! कलाकार आवश्यकता !! कलाकार आवश्यकता !!!

कर्णाली आर्टस् सेन्टरद्वारा यही फेब्रुअरी महिनामा मुगु जिल्लामा संचालन गर्नु पर्ने सडक नाटक परियोजनाको लागि तपशिल बमोजिमका कलाकारहरु आवश्यक परेकोले इच्छुक कलाकारहरुले यथासिघ्र आफ्नो सी.भी तल उल्लेखित इमेल ठेगानामा मिति २०८० | १० | १३ गते भित्र पठाउन हुन् अनुरोध छ |

तपशिल
महिला कलाकार - २ ( १८ वर्ष पुरा गरेको )
पुरुष कलाकार - २ जना ( १८ वर्ष पुरा गरेको )

कर्णालीको स्थानीय भाषा को ज्ञान भएका तथा सामाजिक रंगमंचमा अनुभवी कलाकारहरुलाई विशेष ग्राहियता दिइनेछ | वायोडाटा पठाउदा नाटक, नाच वा अन्य प्रदर्शनी कलामा काम गरेको अनुभव झल्किने प्रमाण पत्र वा फोटोहरु साथैमा राखी पठाउनु पर्ने छ |

सम्पर्क :
९८४१६५९३३८
९८६४८१२६०७
९८६८९२१९०१
Email: [email protected]

रारा बाट
05/01/2024

रारा बाट

21/12/2023

Address

Jumla
21200

Alerts

Be the first to know and let us send you an email when MOK Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MOK Nepal:

Share