22/05/2026
“रक्तदान गरौं, जीवन बचाऔं र दृष्टि संरक्षण गरौं”
रक्तदान कार्यक्रम तथा आँखा शिविर
भिन्तुना युवा क्लबद्वारा आयोजित सामुदायिक स्वास्थ्य तथा मानवसेवा कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
* 🩸 निःशुल्क रक्तदान कार्यक्रम
* 👁️ निःशुल्क आँखा परीक्षण शिविर
* 💊 स्वास्थ्य सचेतना तथा परामर्स
📅 मिति: २०८३ जेष्ठ १६ गते शनिवार
🕘 समय: बिहान ८:०० बजे देखि
📍 स्थान: धर्मशिला बुद्ध बिहार, नदीपुर
तपाईंको सानो सहयोगले धेरै मानिसहरूको जीवनमा आशा र स्वास्थ्य ल्याउन सक्छ । यस अर्थपूर्ण सामाजिक सेवामूलक कार्यक्रममा सम्पूर्ण समुदाय, युवायुवती तथा शुभेच्छुकहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।
आयोजक:
भिन्तुना युवा क्लब
🙏 मानव सेवाका लागि एकजुट बनौं, स्वस्थ समुदाय निर्माण गरौं ।