Memories Exchanger

Memories Exchanger Bibek ParaZuli

Capturing memories Of full moon ❤️🫶
15/12/2024

Capturing memories Of full moon ❤️🫶

"Owning up to my mistakes builds character and resilience."
08/02/2024

"Owning up to my mistakes builds character and resilience."

Thank you ❤
07/11/2023

Thank you ❤

Mesmerizing view of full moon after chandra grahan as seen from Katari, Udayapur. ❤️

Pic. Bibek ParaZuli

उड्न देउ मलाई पन्छी जस्तैपुराना दिनहरु याद बनि सम्झी बस्दैझझल्को रंगीन सबै, हराउछु म संगीतमैमनको कुरा मन भित्रनै, बुझिन्...
26/08/2023

उड्न देउ मलाई पन्छी जस्तै
पुराना दिनहरु याद बनि सम्झी बस्दै
झझल्को रंगीन सबै, हराउछु म संगीतमै
मनको कुरा मन भित्रनै, बुझिन्छ सब अन्तिम मै❤️

Lens : Bibek ParaZuli

Happy International Moon Day ❤️Lens : Bibek ParaZuli
20/07/2023

Happy International Moon Day ❤️
Lens : Bibek ParaZuli

म पर सरेकी हैन,पवित्र भएकी हुँ...!हर  दिन त्राश मा कटाउछु !हर महिना रगतले नुहाउछु!!आफू भित्र सहने शक्ति जगाउछु!!!रगत सँग...
28/05/2023

म पर सरेकी हैन,
पवित्र भएकी हुँ...!
हर दिन त्राश मा कटाउछु !
हर महिना रगतले नुहाउछु!!
आफू भित्र सहने शक्ति जगाउछु!!!
रगत सँगै आँसु को भेल बगाउछु!!!!
म पर सरेकि हैन,
पवित्र भएकि हुँ.....!
म हरकोहिको नजरमा अपवित्र हुन्छु!
घरपरिवारबाट टाढिएको मित्र हुन्छु!!
कसिएको काँडे तारले पोलेको चित्र हुन्छु!!!
छट्पटीएर भक्कानिन्छु,अनि बन्द कोठाभित्र रुन्छु!!!
हातगोडा दुख्छन् ,पैताला झन्झमाउछन् !
कम्मर खल्सा जस्तो हुन्छ,छाति बिजाउछन्!!
असह्य दुखाइले पिठ्युँ को कठालो समाउछन् !!!
तड्पिएर मुर्छा पर्छु,पिडाले जिउदो लास बनाउछन्!!!
म पर सरेकी हैन....,
पवित्र भएकि हुँ!
मैले छोएको कसैले खान हुदैन !
घरकी लक्ष्मी म,भान्छामा पैताला लानु हुदैन!!
म एक देवि हुँ ,तर मैले भगवान् मान्नु हुदैन !!!
टेकिदैनन् पाइलाहरु तर पनि मैले टेक्नुपर्छ !
रोकिदैनन् बग्न ,न त छेकिन्छ तर मैले छेक्नुपर्छ!!
थाहै नपाई चुहिन्छन् थोपाहरु,मैले सरम खेप्नुपर्छ !!!
लेखिदैनन् कलमहरु तर आज मैले लेख्नुपर्छ !!!
हो म पर सरेकि हैन.....,
पवित्र भएकी हुँ!
✍️ : Surakshya Ghimire (रजस्वला )

जिवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।Lens : Bibek ParaZuli
17/05/2023

जिवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।
Lens : Bibek ParaZuli

उड्दा उड्दै निदाएँछु, आकाश तिर हेर आमा।घिउ, चाकु, तिलका लड्डु, जाने भए खेर आमातिम्लाई भेट्न आउँदै थिएँ, धारोधर्म तिम्रो ...
04/05/2023

उड्दा उड्दै निदाएँछु, आकाश तिर हेर आमा।
घिउ, चाकु, तिलका लड्डु, जाने भए खेर आमा

तिम्लाई भेट्न आउँदै थिएँ, धारोधर्म तिम्रो कसम,
यादहरुका पोका अब, मजेत्रामा बेर आमा। ❤
पोखरामा विमान दुर्घटनामा गुमाएका सबैलाई हर्दिक श्रद्धाञ्जली!💔🥺

Address

Udayapur
Kathmandu

Telephone

+9779765351757

Website

Alerts

Be the first to know and let us send you an email when Memories Exchanger posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Memories Exchanger:

Share

Category