Tej Rawal

27/10/2025

बोगटान भोगटान फुड्सिल गाउँपालिका वडा नं ४ सातफरी दुवातल मा घम्साघम्सी देउडा खेल बोगटान फूड्सिल गा.पा. ५ धिर्कामान्डौ Teza Rawal Chakra Bam Hark Bohara बोगटान गाउँपालिका, डोटी

छोरा मान्छेको दु:ख न आमाले बुझ्नुहुन्छ, न श्रीमतीले।---**---छोरा मान्छे घरको मूल खाबो,सम्पूर्ण परिवारको आत्मा उ बुबाको र...
21/09/2025

छोरा मान्छेको दु:ख न आमाले बुझ्नुहुन्छ, न श्रीमतीले।
---**---
छोरा मान्छे घरको मूल खाबो,सम्पूर्ण परिवारको आत्मा उ बुबाको रूपमा छायाँ जस्तो हुन्छ,छोराको रूपमा दायित्वको भारी बोकेको हुन्छ। तर न उ बुबा मात्रै बन्न पाउँछ, न छोरो, किनभने उ सधैँ दुई पुस्ताबीच पुल भएर उभिन बाध्य हुन्छ।
एकतर्फ आमाको आँखाको आशा, अर्कोतर्फ श्रीमतीको मनको अपेक्षा। तर त्यो छोरा मान्छेको आफ्नै मन? उसका आफ्नै चोटहरू? उसलाई बुझ्ने कोही हुँदैन।

जब आमा र श्रीमतीबीच भनाभन हुन्छ, त्यो भनाभन केवल शब्दको द्वन्द्व होइन त्यो त उसको आत्मा चिरिने युद्ध हो।

आमाको पक्ष लियो भने, श्रीमतीले भन्छे "तपाईंले कहिल्यै मेरो साथ दिन सक्नुहुन्न।"
श्रीमतीको पक्ष लियो भने, आमाले भन्नुहुन्छ "छोरो तँ, बिहे भएपछि पराइ भइस्।"

अनि त्यो छोरा मान्छे?
उ लाज, पीडा, र विवशता बोकेर मौन हुन्छ।
कसैको आँखामा आँसु नहोस् भनेर,आफ्नै आँखाभरि आँसु लुकाएर हाँस्छ।

उ न त पुरै आमाको हुन्छ, न पुरै श्रीमतीको।
उ मात्रै परिस्थितिको बिचमा अड्किएको एउटा ‘मध्यवर्ती’ पात्र बन्छ जो दिनरात आफन्तहरूबीच सन्तुलन मिलाउने प्रयास गर्छ।

तर त्यो प्रयास कहिल्यै सराहना पाइँदैन,
त्यसको माया कहिल्यै देखिँदैन, र त्यसको पीडा कहिल्यै सुनिँदैन।

मान्छेहरू भन्छन्: छोरा मान्छे त बलियो हुन्छ। तर त्यो बलियो भनिएको मान्छे प्रत्येक रात चुपचाप रुन्छ सुत्ने बेलामा सिरानीमा मुख गाडेर, "म के गरुँ?" भन्ने प्रश्नहरूसँग युद्ध गर्छ।

उ चाहन्छ उसको आमा पनि खुशी होउन्, उसको श्रीमती पनि सम्मानित होस, तर उसलाई थाहा छ यो युद्ध जित्ने होइन,सिर्फ सहनुपर्ने हो।

छोरा मान्छेले रुयो भने समाजले "कमजोर।" भएछ भन्छन्
छोरा मान्छे चुपचाप बस्यो भने कस्तो नपग्लने "ढुङ्गाको जस्तो मन" रहेछ यसको भनेर समाजले नै भन्छन्।
यसरी नै, एउटा छोरा मान्छे दिन प्रतिदिन भित्रभित्रै टुक्रिँदै जान्छ,अनि कुनै दिन… पूर्ण रूपमा मौन हुन्छ जहाँ उसलाई न कसैले सम्झन्छ,न कसैले सोध्छ ।

साच्चै भन्नुपर्दा छोरा मान्छेको पीडा, न आमाले बुझ्नुहुन्छ
न श्रीमतीले। न समाजले स्वीकार्छ, न उसले आफैँ खुल्न पाउँछ।

त्यसैले कहिल्यै कसैलाई हेरेर नबुझिने यो छोरा मान्छेको मौनता
शब्दहरूमा नभए पनि, समझदारी र माया मार्फत महसुस गरिदिनुहोस्। किनभने उसले हरेक दिन आफूलाई बिर्सिएर तपाईंलाई सम्झिरहेको हुन्छ।।

07/04/2025

I've received 200 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

"Happy birthday to my amazing sister! 🎁 🎉🥳👏To the most incredible sister in the world,happy birthday! ❤️🎉May your day be...
07/04/2025

"Happy birthday to my amazing sister! 🎁 🎉🥳👏
To the most incredible sister in the world,happy birthday! ❤️🎉May your day be filled with joyand happiness and all the thing that you happy.🥳🎉🎊 I'm so greatful to have you my sister.🎉🎉🎉🎉🎉❤️❤️🥳🥳

तिम्रो  प्रेमले बाधिएको छ यो मन😏तिमीमै समर्पण छ सम्पूर्ण जिन्दगी ❣️🤞             सानी❣️             Love you all 💐
24/03/2025

तिम्रो प्रेमले बाधिएको छ यो मन😏
तिमीमै समर्पण छ सम्पूर्ण जिन्दगी ❣️🤞
सानी❣️
Love you all 💐

गलत मान्छेको संगत छाडी दिनूस्........ मान्छे सही छ भने, कहिले पनी भाग्दैन्।
23/03/2025

गलत मान्छेको संगत छाडी दिनूस्........ मान्छे सही छ भने, कहिले पनी भाग्दैन्।

I've received 300 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
13/03/2025

I've received 300 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

-𝐋𝐞𝐚𝐫𝐧 𝐭𝐨 𝐯𝐚𝐥𝐮𝐞 𝐭𝐡𝐞 𝐩𝐞𝐨𝐩𝐥𝐞 𝐲𝐨𝐮 𝐥𝐨𝐯𝐞 𝐰𝐡𝐢𝐥𝐞 𝐲𝐨𝐮 𝐚𝐫𝐞 𝐭𝐡𝐞𝐫𝐞, 𝐢𝐟 𝐲𝐨𝐮 𝐥𝐞𝐚𝐯𝐞 𝐲𝐨𝐮 𝐰𝐢𝐥𝐥 𝐧𝐞𝐯𝐞𝐫 𝐠𝐞𝐭 𝐢𝐭 𝐛𝐚𝐜𝐤"🙂💔
03/03/2025

-𝐋𝐞𝐚𝐫𝐧 𝐭𝐨 𝐯𝐚𝐥𝐮𝐞 𝐭𝐡𝐞 𝐩𝐞𝐨𝐩𝐥𝐞 𝐲𝐨𝐮 𝐥𝐨𝐯𝐞 𝐰𝐡𝐢𝐥𝐞 𝐲𝐨𝐮 𝐚𝐫𝐞 𝐭𝐡𝐞𝐫𝐞, 𝐢𝐟 𝐲𝐨𝐮 𝐥𝐞𝐚𝐯𝐞 𝐲𝐨𝐮 𝐰𝐢𝐥𝐥 𝐧𝐞𝐯𝐞𝐫 𝐠𝐞𝐭 𝐢𝐭 𝐛𝐚𝐜𝐤"🙂💔

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Tej Rawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category