Mandala Studio

Mandala Studio We do photosession too

सरकारले बजेट जेठ १५ गते ल्यायो।बजेट त्यो भन्दा पहिले नै तयार भएको हुन्छ।धरानका कावा मेयरले बजेट आउनु २२ दिन अघि बैशाख २३...
13/06/2026

सरकारले बजेट जेठ १५ गते ल्यायो।
बजेट त्यो भन्दा पहिले नै तयार भएको हुन्छ।
धरानका कावा मेयरले बजेट आउनु २२ दिन अघि बैशाख २३ गते नै प्रमलाई पत्र लेखेर बजेट माग्छन्,
QR मान्ने हर्कले बजेट आएको ७ दिनपछि जेठ २१ गते बजेट माग्दै पत्र लेख्छन तर मैले गर्दा धरानमा बजेट आएको हो पनि यिनै भन्छन्।
बजेट दिने हर्कका शत्रु प्रम बालेन हुन्।
दिने बालेन बिन्ति गर्ने हर्क?

Chef Santosh Shah लाइ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले Mahottari बाट पक्राउ गरेको छ ।
13/06/2026

Chef Santosh Shah लाइ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले Mahottari बाट पक्राउ गरेको छ ।

यी प्रा‍णी ! सुरुमा, आशा लाग्दो ! केही पछि, दिक्क लाग्दो ! र अहिले, घिन लाग्दो !
11/06/2026

यी प्रा‍णी ! सुरुमा, आशा लाग्दो ! केही पछि, दिक्क लाग्दो ! र अहिले, घिन लाग्दो !

भारतिय tourist ले मुस्ताङ् को पार्किङ्गमा खाना पकाएर फोहोर गरेपछि होटेल मा गएर खानुस भनेर गालि गर्दै नेपालि सफाइ गर्ने द...
11/06/2026

भारतिय tourist ले मुस्ताङ् को पार्किङ्गमा खाना पकाएर फोहोर गरेपछि होटेल मा गएर खानुस भनेर गालि गर्दै नेपालि सफाइ गर्ने दिदि.
Yo indian tourist lai ki taw Ekdam kadai garna paryo ki taw ban nai hanna paryo🙏

पोखरामा सडकमै सुतेका भारतीय पर्यटकको दृश्यले पर्यटक व्यवस्थापनमाथि प्रश्न पोखराको नयाँ बसपार्क आसपास क्षेत्रमा केही भारत...
10/06/2026

पोखरामा सडकमै सुतेका भारतीय पर्यटकको दृश्यले पर्यटक व्यवस्थापनमाथि प्रश्न

पोखराको नयाँ बसपार्क आसपास क्षेत्रमा केही भारतीय पर्यटक सडक किनारमै सुतेको तथा बसमा कपडा सुकाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पर्यटक व्यवस्थापनबारे बहस सुरु भएको छ।सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिर तथा भिडियोमा सार्वजनिक स्थानको प्रयोग र सरसफाइ सम्बन्धी प्रश्न उठाइएको छ। केही प्रयोगकर्ताले नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरूको अभिलेखीकरण, बसाइ अवधि तथा सार्वजनिक आचरणसम्बन्धी नियमहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको टिप्पणी गरेका छन्।यद्यपि, सार्वजनिक भएका दृश्यका आधारमा सम्पूर्ण भारतीय पर्यटक समुदायबारे निष्कर्ष निकाल्न नमिल्ने जानकारहरू बताउँछन्। सम्बन्धित निकायले घटनाको वास्तविक अवस्था बुझेर आवश्यक व्यवस्थापन तथा अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
Sarkar panih nindra mai xa jasto xa

जन प्रतिनिधि तथा संबंधित निकाय सम्म पुराउने प्रयास गर्नुहोला।
09/06/2026

जन प्रतिनिधि तथा संबंधित निकाय सम्म पुराउने प्रयास गर्नुहोला।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री मह...
09/06/2026

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आफनो पदको पद तथा गोपनियताको शपथ लिनुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधिश डा मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसदहरू, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिलगायतको उपस्थिति थियो ।

MP Harka Sampang regarding Traffic Fine says, "पै'सा चाहिँ आफै तिरेछन् कि क्या हो ! यति सम्म गिरेछन् ! पु'र्जी जारी गर्न...
09/06/2026

MP Harka Sampang regarding Traffic Fine says, "पै'सा चाहिँ आफै तिरेछन् कि क्या हो ! यति सम्म गिरेछन् ! पु'र्जी जारी गर्नेको नाम पनि एउटै राखेछन् त्यो पनि लुकाएर बुझिएको छ तर ! Fake... हो तिमीहरूको !"

Address

Chandragiri
Kathmandu

Telephone

+9779843681216

Website

Alerts

Be the first to know and let us send you an email when Mandala Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mandala Studio:

Share