Saroj Kulung - सराेज कुलुङ

Saroj Kulung - सराेज कुलुङ “When you change your thoughts, remember to also change your world.”

Some collections.
31/08/2026

Some collections.

मुन्दुम पदमार्गको सुरुवाती विन्दु मा रहेको निकै आकर्षक मानव निर्मित वाबु/ चिण्डो पोखरी तावा भञ्ज्याङको सुन्दर दृश्य...😘❤...
31/08/2026

मुन्दुम पदमार्गको सुरुवाती विन्दु मा रहेको निकै आकर्षक मानव निर्मित वाबु/ चिण्डो पोखरी तावा भञ्ज्याङको सुन्दर दृश्य...😘❤️🙏🏹

यहाँ जम्मा कतिवटा गोठ छ ? भन्नुस त ।
31/08/2026

यहाँ जम्मा कतिवटा गोठ छ ? भन्नुस त ।

सोलुखुम्बुको महाकुलुङ ५ मा रहेको सुन्दर झरना थोकोपैस र उक्त झरनाको मुहान क्षेत्र ।
30/08/2026

सोलुखुम्बुको महाकुलुङ ५ मा रहेको सुन्दर झरना थोकोपैस र उक्त झरनाको मुहान क्षेत्र ।

यस तस्बिरमा देखिएको सुन्दर ठाउँ मुन्दुम पदमार्ग अन्तर्गतको साल्पा सिलिछोको क्षेत्र हो । सिलिछोको चुचुरोबाट साल्पा पोखरी ...
29/08/2026

यस तस्बिरमा देखिएको सुन्दर ठाउँ मुन्दुम पदमार्ग अन्तर्गतको साल्पा सिलिछोको क्षेत्र हो । सिलिछोको चुचुरोबाट साल्पा पोखरी लगायतको सुन्दर दृश्यहरु देख्न सकिन्छ । बैशाख पुर्णिमा, जनैपुर्णिमा र कार्तिक पुर्णिमामा यहाँ भब्य मेला लाग्ने गर्दछ । सिलिछोको चुचुरोबाट सगरमाथा लगायत दर्जनौ हिमालहरु गरि धेरै सङ्ख्यामा अन्य पिकहरु देख्न सकिन्छ ।
सुन्दर तस्बिर: Geelu Ratos को फेसबुक वालबाट ।।

देवीको दर्शन गर्दै ।
28/08/2026

देवीको दर्शन गर्दै ।

बाढीले क्षति*ग्रस्त भएको  रसुवागढी–केरुङ नाकाको  चिनियाँ क्षेत्रतर्फको 🛰️ भू- उपग्रहले कैद गरेको तस्बिर !😦
27/08/2026

बाढीले क्षति*ग्रस्त भएको रसुवागढी–केरुङ नाकाको चिनियाँ क्षेत्रतर्फको 🛰️ भू- उपग्रहले कैद गरेको तस्बिर !😦




रसुवाको बाढीमा परी महाकुलुङ ४, सोलुखुम्बु निवासी लछ्छु कुमार राई हराई रहेको खबर सुन्नमा आएको छ । उहाँलाई सकुशल भेटियोस भ...
27/08/2026

रसुवाको बाढीमा परी महाकुलुङ ४, सोलुखुम्बु निवासी लछ्छु कुमार राई हराई रहेको खबर सुन्नमा आएको छ । उहाँलाई सकुशल भेटियोस भनी भगवानसङ्ग प्रार्थना गर्दछु ।

Mahakulung, Solukhumbu.
27/08/2026

Mahakulung, Solukhumbu.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Saroj Kulung - सराेज कुलुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share