Nepali Diary

Nepali Diary Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Diary, Photography Videography, Kathmandu.

भगवानले श्रमको मुल्यमा सबै कुरा बेच्छन् ❤
01/01/2021

भगवानले श्रमको मुल्यमा सबै कुरा बेच्छन् ❤

सानोमा सबैले ठूलो मान्छे बन्नु भनेर भन्थेतर खासमा मान्छे ठूलो हैन,मान्छे असल र राम्रो हुनुपर्छ ! 🙂🌻
22/07/2020

सानोमा सबैले ठूलो मान्छे बन्नु भनेर भन्थे
तर खासमा मान्छे ठूलो हैन,
मान्छे असल र राम्रो हुनुपर्छ ! 🙂🌻

यो संसारमा केही मात्र यस्ता नारी हुन्छन्,जसले बिना कुनै स्वार्थ हामीलाई आफ्नो मनमा बसाउछन,आँखामा सजाउछन, आफ्नो प्राणभन्द...
20/06/2020

यो संसारमा केही मात्र यस्ता नारी हुन्छन्,
जसले बिना कुनै स्वार्थ हामीलाई आफ्नो मनमा बसाउछन,
आँखामा सजाउछन, आफ्नो प्राणभन्दा धेरै प्रेम गर्छन
जसलाई हामी "आमा " भन्छौ ! 💛🌻

🇳🇵🇳🇵

Emotional Poem by Nepali Nurse! ❤️कहिले  घर आयौ छोरि,कहिले फर्किन्छौ भन्नेमेरो समाजले आजकिन आयौ भनेर सोध्ने बनाएको छ।जवा...
20/05/2020

Emotional Poem by Nepali Nurse! ❤️

कहिले घर आयौ छोरि,कहिले फर्किन्छौ भन्ने
मेरो समाजले आज
किन आयौ भनेर सोध्ने बनाएको छ।

जवाफमा रमाउदै आज आए भन्दा खुसी हुने
मेरो समाजले आज
फिस्स हास्ने बनाइदिएको छ।।

खुलेर रमाउदासङै रमाउने
मेरो समाजका मित्रलाई आज,
साथमा किन आइस भन्ने बनाइदिएको छ।।

छोरी नर्स भनेर शिर उच्च राख्ने मेरो परिवारलाई
मेरो समाजले आज,
मुटुमा तिर हान्न खोज्दैछ।।।

संघर्षको उचाइमा पुग्ने अठोट र परिस्थितिसङ लड्न अग्रसर गर्ने मेरो पारिवारको शान
मेरो समाजलाई आज,
स्वस्थ्यकर्मीको महत्त्व आफै बुज्ने बनाउछु।। 😥

- Trilata Shrestha/ Dhulikhel Hospital

साथ होस त जिन्दगी भरकोकेही पलको साथ त मरेपछिलास उठाउनेले पनि दिन्छ😊❤
20/05/2020

साथ होस त जिन्दगी भरको
केही पलको साथ त मरेपछि
लास उठाउनेले पनि दिन्छ😊❤

बिधालयको पोशाक लगाउदैमा अनि किताबको झोला भिर्दैमा मात्र एउटा मानव पुर्ण विद्यार्थी हुन सक्दैन ,असली विद्यार्थी त त्यो हो...
17/05/2020

बिधालयको पोशाक लगाउदैमा अनि किताबको झोला भिर्दैमा मात्र एउटा मानव पुर्ण विद्यार्थी हुन सक्दैन ,असली विद्यार्थी त त्यो हो जो परिक्षाको लागि मात्रै होइन ,कर्मठ जिन्दगीको लागि तयार हुन्छ।💝

-Maya pokhrel

जिन्दगी तिमी दुःखहरुको तलाउ लिएर आऊ, म संघर्षको बलियो नाऊ खोजेर तर्नेछु !😊❤
24/01/2020

जिन्दगी तिमी दुःखहरुको तलाउ लिएर आऊ, म संघर्षको बलियो नाऊ खोजेर तर्नेछु !😊❤

मनिसभित्र हिम्मतको धारिलो तरबारहरु हुँदा हुँदैपनि ऊ केही अवरोधका डोरीहरु काट्न नसकेर कहाँ कहाँ अल्झिएको हुँदोरहेछ, पत्तै...
23/10/2019

मनिसभित्र हिम्मतको धारिलो तरबारहरु हुँदा हुँदैपनि ऊ केही अवरोधका डोरीहरु काट्न नसकेर कहाँ कहाँ अल्झिएको हुँदोरहेछ, पत्तै नहुने !😊🇳🇵

सपना भनेको त चुपचाप आफैँ "पूरा" गर्ने चीज हो, दुनियाँका सामु "कुरा" गर्ने चीज होइन !😊❤️🙏
21/09/2019

सपना भनेको त चुपचाप आफैँ "पूरा" गर्ने चीज हो, दुनियाँका सामु "कुरा" गर्ने चीज होइन !😊❤️🙏

Life style❤️🙏
05/09/2019

Life style❤️🙏

Red panda🐼❤️
01/09/2019

Red panda🐼❤️

सल्काउनेकि एक सर्को पाकेट खोल्दै बालीदेन, भित्र सम्म तान अनि माथि हेर्दै फालीदेन ❤️😊
28/08/2019

सल्काउनेकि एक सर्को पाकेट खोल्दै बालीदेन, भित्र सम्म तान अनि माथि हेर्दै फालीदेन ❤️😊

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share