khyaspal photograph

khyaspal photograph स्वागत छ तपाईं लाई

बालेनको एक पिल्लर थिए राजु पाण्डे  ६ महिना निलम्बनमा परे 🥹💔काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन...
03/06/2025

बालेनको एक पिल्लर थिए राजु पाण्डे ६ महिना निलम्बनमा परे 🥹💔

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन्। पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाको लागी निलम्बन गरिएको हो !

नोट - राम्रो काम गर्नेलाई यो देशमा ठाउ छैन, पाटिका कार्यकर्ता, झोले भ्रष्टाचारीले भरिएको देश नेपाल। रवि, कुलमान अब बालेन निशानामा त्यस्को सुरुवात राजु पाण्डेलाई निलम्बन गरेर देखाए !🙏

15/07/2023



31/05/2023

– कामदारबाट ३ लाख ४० हजारसम्म शुल्क असुली
– न नियमित काम न त समयमा तलब
'कम्पनीले ठेक्का पाएको कार्गो आएको दिन मात्रै बन्दरगाह लैजान्छ । त्यो कार्गो आएपछि भने दैनिक १९–२० घण्टा लगातार काम गर्नुपर्छ । घाम–झरी भन्न पाइँदैन ।'
परदेसी

31/05/2023

29/05/2023

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइएको छ ।
26/05/2023

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइएको छ ।

सहिद लखन गाउँपालिका–२ मनकामनास्थित ढाडबारीमा सुन्तलाको प्रतिमा बनाइएको छ ।
26/05/2023

सहिद लखन गाउँपालिका–२ मनकामनास्थित ढाडबारीमा सुन्तलाको प्रतिमा बनाइएको छ ।

Address

Chabahil
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779818791556

Website

Alerts

Be the first to know and let us send you an email when khyaspal photograph posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to khyaspal photograph:

Share