Kamal karki

Kamal karki You Trust Me, I Trust You. End of the Topic.

03/06/2026

खोसेर लिएका चिज कहिल्यै आफ्ना हुदैनन् ।
त्यसैले आफ्नो खुसीको लागि अरुको मन नदुखाउनुहोस ।। 🙏

29/05/2026

बारम्बार मेरो निर्दोष भावनाहरू को हत्या भएपछि विकल्प केही भेटिन न्यायको लागि एकान्त रोजे🥺

29/05/2026

समयले निकै गहिरो घाउ दिने रहेछ त्यसैले होला घडिमा फुल होइन सूई हून्छ🥺

16/05/2026

थाकेको शरीर अधुरो निन्द्रा दिक्क लाग्दो दिनहरु अन्धकार भविष्य
मन भित्र दबिरहको रहरहरू अनि देखावटी हाँसोमा नै सकिन्छ कि मेरो जिन्दगी।🥹❤️

19/01/2026

मलाई तिम्राे पैतालामा दबाउने कहिलै आश नगर ।।
म टुक्रिएकाे सिसा हुँ,मलाई कुल्चिने प्रयास नगर ।।

19/01/2026

- जवाफ फर्काउने हैसियत नहुन्जेल जस्ले
जति भने पनि मौन बस्नु बाहेक अरु उपाय नहुने रहेछ !! ❤️‍🩹🙂

18/01/2026

जे छुटे ति मेरो थिएनन् चाहे त्यो समय होस् या सम्बन्ध।

15/01/2026

निस्सासिएर बसेका छन् मेरा भावानाहरु
सङ्गै पिडा पनि, पोख्ने कुनै ठाउ छैनन !

01/01/2026

बदला लिनेमा होइन
मान्छे चिनेपछि बदलिनेमा पर्छु म
अनुहारको राम्रो होइन व्यवहारको राम्रो हेर्ने गर्छु म
त्यसैले त जहाँ मन मिल्छ त्यहाँ मात्रै भेटिने गर्छु म ।🫰

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kamal karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal karki:

Share

Category