Khaling Entertainment

Khaling Entertainment मेरो सस्कृति, हाम्रो सस्कार, म हु नेपाली मेरो गौरब
जय स्वाभिमान्🇳🇵🙏 दाक्सु🙏
https://www.youtube.com/
(2)

26/08/2026

रसुवाको बाढी सिसिटिभिमा यसरी रेकर्ड भएको थियो ।

26/08/2026

बाढिले त्रिशुली बजार बगायो, धेरै धन जनको क्षती।

09/08/2026

किरात राई यायोक्खा, क्रोएसियाद्वारा आयोजित उभौली साकेला यले सम्बत य...

🌼🙏हार्दिक श्रद्धाञ्जली🌼🙏
01/08/2026

🌼🙏हार्दिक श्रद्धाञ्जली🌼🙏

फिफा विश्वकप २०२६ मा क्रोएसियाको यात्रा समाप्त भए पनि, लुका मोड्रिचले फुटबलप्रतिको आफ्नो समर्पण, नेतृत्व र अद्भुत खेलबाट...
03/07/2026

फिफा विश्वकप २०२६ मा क्रोएसियाको यात्रा समाप्त भए पनि, लुका मोड्रिचले फुटबलप्रतिको आफ्नो समर्पण, नेतृत्व र अद्भुत खेलबाट संसारभरका करोडौँ समर्थकहरूको मन जित्न सफल हुनु भएको छ।
उहाँ केवल क्रोएसियाका कप्तान मात्र होइन, विश्व फुटबलका महान् मिडफिल्डर मध्ये एक हुनुहुन्छ। सानो देशलाई विश्व फुटबलको नक्सामा गौरवका साथ उभ्याउने उहाँको योगदान सधैँ रास्ट्र् र खेल जगतले सम्झिनेछ।
हार–जित खेलको एउटा हिस्सा हो, तर महान् खेलाडीले छोड्ने प्रेरणा कहिल्यै समाप्त हुँदैन।

Respect. Legend. Forever. 👏⚽

🌼🙏शुभकामना🌼🙏
29/06/2026

🌼🙏शुभकामना🌼🙏

किरात राई यायोक्खा क्रोएसियाले  तमु समाजद्वारा आयोजित तमु गोल्ड कप फुटबल प्रतियोगिता मा उत्कृष्ट खेल प्रदर्शन गर्दै द्वि...
22/06/2026

किरात राई यायोक्खा क्रोएसियाले तमु समाजद्वारा आयोजित तमु गोल्ड कप फुटबल प्रतियोगिता मा उत्कृष्ट खेल प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गर्न सफल हुनुभएकोमा सम्पूर्ण खेलाडीहरू तथा सस्थाका प्रतिनिधि खेलप्रेमी सबै मानुभाबहरुमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं।

18/06/2026

कवि उत्तम तुम्सा लिम्बुको लेखन तथा निर्देशन गर्नु भएको "मैनाम" अब केही दिनमा प्रस्तुत हुँदै छ।🎼🎵🎬️📽️

सेवा🙏सायरेम्🙏
03/06/2026

सेवा🙏सायरेम्🙏

युरोपको सुन्दर राष्ट्र क्रोएसियामा स्थापना भएको किरात राई यायोक्खा क्रोएसियाको कार्यसमिति, पदाधिकारी तथा सदस्यहरूको विवरण यसै अनुसार सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारी गराइन्छ।
हाम्रो भाषा, धर्म, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ गठन भएको यस संस्थाले किरात राई समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरूलाई अझ सशक्त बनाउने विश्वास लिएको छ।
नवनिर्वाचित तथा मनोनित सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। यहाँहरूको सक्रिय सहभागिता, समर्पण र नेतृत्वले संस्थालाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौँ।
सेवा, सायरेम्🙏🌼
जय किरात!

किरात राई यायोक्खा, क्रोएसियाद्वारा आयोजित उभौली साकेला यले सम्बत येलेदोङ ५०८६ को अवसरमा विशेष सांस्कृतिक तथा शुभकामना आ...
18/05/2026

किरात राई यायोक्खा, क्रोएसियाद्वारा आयोजित उभौली साकेला यले सम्बत येलेदोङ ५०८६ को अवसरमा विशेष सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम हिजो भव्य, सभ्य तथा अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ।
किरात राईहरुको महान चाड साकेला उभौलीमा साकेला शिली नाच, मौलिक परम्परागत नृत्य र हर्ष उल्लासका साथ प्रस्तुत रहेको थियो। विदेशी भूमिमा रहेर पनि किराती भाषा, संस्कार, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा किरात तथा गैर किरात दाजुभाइ तथा दिदिबहिनीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको माया, साथ, सहयोग तथा सद्भावले कार्यक्रमलाई अझ अर्थपूर्ण, उत्साहजनक र सफल बनाएको आयोजकले जनाएको छ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथिहरू, विशिष्ट अतिथिहरू, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, कलाकारहरू, पत्रकार मित्रहरू तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति आयोजक परिवारले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
सायरेम, अलश्यो 🙏

Address

Solukhumbu
Kathmandu
5600

Website

Alerts

Be the first to know and let us send you an email when Khaling Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share