mukesh_xingh

mukesh_xingh I love photography because, Natur is so powerful, so strong .

Capturing it's essence is not easy- your work becomes a dance with light and the weather.It takes you to a place within yourself.

Portrait shoots
11/07/2022

Portrait shoots

Good evening ☀️
11/07/2022

Good evening ☀️

Vauju Photoshoot
04/05/2021

Vauju
Photoshoot

read the caption, plz!!!!!ढल्दै गरेको सूरज"Sunset" as a view one called it!!!!!!!!दिन र रात को बीचमा   एउटा यस्तो समय जु...
05/12/2020

read the caption, plz!!!!!
ढल्दै गरेको सूरज
"Sunset" as a view one called it!!!!!!!!
दिन र रात को बीचमा एउटा यस्तो समय जुन धेरै खूबसूरत र रमणीय हुन्छ।

साच्चै भनुम् भने कोई सँग समय नैं कहा छ र की यो ढाल्दै गएको सूरज को आनंद लियोस् ,खूबसूरती को मज्जा लियोस ;
वसतविकता भनुम् भने म पनि लिएको छैन।
यदि तपाईंहरू पनि ध्यान केन्द्रित गरेर हेर्नु भयो भने दल्दै गरेको सूरज पनि सूकुन दिने गर्छ। विश्वास लाग्दैन की कसैको खत्म हुनु पनि यति खूबसूरत रमणीय हुन्छ भनेर।
प्राय म मान्छे हरुलाई तस्बिर लिँदै गरेको हेरेको छु यस्तो sunset point मा , राम्रो छ लिनु पनि पार्छ :मैले पनि लिएको छु कति धेरै तर फोटो भन्दा कैयो गुणा खूबसरत हुन्छ प्रतेक्छय रूपमा (रियलमा ) हुन्छ।

यदि हामी फील र एक्सप्रेसनको साथ हेर्यो भने । फोटो लिनु हाम्रो कला हो, प्यासन हो, यादगार का लागि लिन्छु ।

अब कहिले मौका भेट्यो भने तस्बिर लिनु भन्दा पहिले वा बाँध मा camera र phone लाई एक छिन का लागि side ma राखेर त्यहाँ बसेर अस्ताउँदै गरेको सूरज लाई फील गर्नुस् यस्तो लाग्छ कि सूरज ले हामीलाई यही भन्दै छ "........................…..........
((>>>(सुन !! अहिले म जाँदै छु : थाकी सकेको छु तिमी पनि र म पनि , जरुरी छ जानै पर्छ , अलिकती आराम गरी हाला तिमी पनि , म पनी। यो जुन सपना बाँकी छ नि तेललाई सम्हालेर राख्नु भोलि आउछु अनि मिलेर सोच्ने छु हामी के गर्ने छूम भनेर ...................

आज अझै अलिकती बढी सपना हेरी हाला, आफू लाई अझै अलिकती बुझी हाला , भोलि एक बिहानी र एक समझ लिएर आउँछु ।

कोसिस गर्नु की भोलि आज को दिन जस्तो tension r द्विविधा न होस, जुन कुरा बितिसकेछ त्यो याद नरहोस् । भोलि एक ख्याल र एक नया सोच लाई मिल्न आउँछु।

मलाई तिम्रो तस्बिर मा कैद हुन कुनै सौख त छैन तर तिम्रो दिल को सुकुन् , आँखा को उम्बिद तिम्रो अनुहार को हाँसो बन्न भोलि फेरि आउछु यही समय , अहिले म जाँदै छु। ................. >>>))))

के भयो !!!! तपाईं लाई सूरज ले कहिले यो सब भन्नु भएन !!
Sunset 🌄 सधैं हुन्छं don't worry जानु होस अनि फील गर्नुहोस।

Hlw all of you my dear friends
Hope all of you like my quote 💕

instagood bensragram

How is it ?
15/09/2020

How is it ?

Good morning 🌞
19/07/2020

Good morning 🌞


Good morning from swayambhunath temple.           🇳🇵      🇳🇵              #2020                        😍
02/05/2020

Good morning from swayambhunath temple.
🇳🇵 🇳🇵
#2020









😍

Clouds come floating into my life, no longer to carry rain or usher storm, but to add color to my sunset sky.PC:-       ...
22/04/2020

Clouds come floating into my life, no longer to carry rain or usher storm, but to add color to my sunset sky.
PC:-


Good morning 🌞
19/04/2020

Good morning 🌞


Pashupatinath is one of the four most important religious sites in Asia for devotees of Shiva. Built in the 5th century ...
28/11/2019

Pashupatinath is one of the four most important religious sites in Asia for devotees of Shiva. Built in the 5th century and later renovated by Malla kings,
The largest temple complex in Nepal, it stretches on both sides of the Bagmati River which is considered holy by Hindus. The main pagoda style temple has a gilded roof, four sides covered in silver, and exquisite wood carvings. Temples dedicated to several other Hindu and Buddhist deities surround the the temple of Pashupatinath.









🇳🇵

Good morning from pashupati
20/09/2019

Good morning from pashupati








गुलाबकोफुल,त्यही फुल हो जल्ले दुई जनालाई मिलाउने गरिन्छ।        📷               #2020                🇳🇵
19/08/2019

गुलाबकोफुल,
त्यही फुल हो जल्ले दुई
जनालाई मिलाउने गरिन्छ।




📷







#2020







🇳🇵

Address

Santinagar
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779805954462

Website

Alerts

Be the first to know and let us send you an email when mukesh_xingh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to mukesh_xingh:

Share

Category