17/10/2026
फूलपातीको हार्दिक मंगलमय शुभकामना!
बडादशैंको पावन अवसरमा फूलपातीको शुभ दिनले तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताको बहार ल्याओस्।
जय दुर्गा भवानी! शुभ फूलपाती २०८३