03/04/2026
साइकल चढेर संसद भवन पुगे रास्वपा सांसद आशिष गजुरेल 😱😱
Photo of the day!
साइकल चढेर संसद भवन पुगे रास्वपा सांसद आशिष गजुरेल 😱😱
उनी भन्छन्, 'सांसद र मन्त्रीहरूले साइकल चढ्दा समाचार छापिने प्रथाको छिट्टै अन्त्य गर्ने छौँ।' 🚵🏼♀️