Dinesh K. Chaudhary

Dinesh K. Chaudhary I am on a journey to creating the history.
फोटो/भिडियो खिच्छु । Photographer & Videographer of ReportersNepal.com .

बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्रतस्बिरः रामहरि न्यौपाने/रासस
26/08/2026

बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्र
तस्बिरः रामहरि न्यौपाने/रासस

26/08/2026

‼️URGENT PUBLIC NOTICE ‼️
Rasuwa-Bhotekoshi बिनासकारी बाढी-गृह मन्त्रालयको आपत्कालीन सूचना
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

24/08/2026

LIVE- प्रतिनिधि सभा बैठक: 2083/05/08

21/08/2026

गृहमन्त्री लक्षित रेनु चन्दको टिप्पणीः जनताको जीवन ईज नट अ जोक, ३ वर्षे बच्चीको आँखा झिकेर जिब्रो काटेर फाल्दा.. ईट्स नट अ जोक

17/08/2026

प्रतिनिधि सभा बैठक-LIVE, Hami Tharu

Sunra re... Stage version, watch now on YouTube.
16/08/2026

Sunra re... Stage version, watch now on YouTube.

Sunra Re... A Beautiful dance performed by Prince Navnit & Kanchan ...

15/08/2026

काठमाडौंमा मनाईने गुरही पर्व २०८३ को लागि तयार रहनुहोस्ः भाद्र १ गते, बुधनगरस्थित क्वालिटी ब्यांक्वेटमा
Tharu Culture - Gurahi || Tharu Festival || Tharu Community || Archive Video || Celebrated in Kathmandu-2082 ||

11/08/2026

संसदमा आक्रोशित भए हर्क साम्पाङ, अपराधीलाई कोरै कोराले हान्ने कानुन ल्याउन माग

10/08/2026

प्रतिनिधि सभा बैठकः LIVE

29/07/2026

Hareri Sankritk Sanjh-2083 "A Beautiful Dance Performed By Prince Navanit & Kanchan Chaudhary"
जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना छ प्रिन्स नवनित सर जी । आउने दिनहरु अझ खुसीमय, सुखीमय, हाँसोमय बन्दै जावोस्, दिर्घायु जीवन र थप उन्नती प्रगतीको धेरै धेरै शुभकामना ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dinesh K. Chaudhary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dinesh K. Chaudhary:

Shortcuts

Share

Category