26/10/2024
हाल यस ङ्त टोलका तुलाधरहरूले लगभग १०० वर्ष अगाडि आफ्नाो लोप भएको दाफा संगितलाई पुन जागरण गराएका छन् जसमा युवा पिडि तत्पर भएर लागेका छन् र प्रशिक्षण दिनु भएका गुरु बिपु श्रेष्ठ हुन् । गुरु विपु ज्यूले पूर्णचण्डी ग्वारा, राग संरङ्ग, ताल: चौमा , आरती गीत राग माल: ताल : चो र ङ्त अजिमाँको गीत नयाँ दाफा गीत रचना गर्नु भएको छ ।
Video provided : Bipu Shrestha