Photo Story of Nepal

Photo Story of Nepal a platform to showcase the Nepal's photography and photographers.

“नेपालको पवित्र र विश्वप्रसिद्ध धार्मिक स्थल, बौद्ध स्तुपा 🕊️✨” ।Photo: Misan Cibirigo  #बौद्ध
20/04/2026

“नेपालको पवित्र र विश्वप्रसिद्ध धार्मिक स्थल, बौद्ध स्तुपा 🕊️✨” ।Photo: Misan Cibirigo #बौद्ध

“खोटाङको मनमोहक प्राकृतिक सौन्दर्य—एक सुन्दर बहने पोखरीको रमणीय दृश्य 🌿💧।” Photo : Misan Cibirigo   #दृश्य
20/04/2026

“खोटाङको मनमोहक प्राकृतिक सौन्दर्य—एक सुन्दर बहने पोखरीको रमणीय दृश्य 🌿💧।” Photo : Misan Cibirigo
#दृश्य

“आजको फोटोमा मुस्कुराइरहेको सुन्दर मर्दी हिमाल—यही हो हाम्रो नेपाल।” फोटो: मिसन सिबिरिगो
20/04/2026

“आजको फोटोमा मुस्कुराइरहेको सुन्दर मर्दी हिमाल—यही हो हाम्रो नेपाल।” फोटो: मिसन सिबिरिगो

Route to Everest Base Camp Photo : Misan chibirigo
15/04/2026

Route to Everest Base Camp
Photo : Misan chibirigo

अन्नपूर्ण हिमशृङ्खलाकास्कीको मादी गाउँपालिका–२ मा पर्ने क्रपु डाँडाबाट देखिने अन्नपूर्ण हिमशृङ्खला। पछिल्लो समय यहाँ दृश...
30/11/2025

अन्नपूर्ण हिमशृङ्खला

कास्कीको मादी गाउँपालिका–२ मा पर्ने क्रपु डाँडाबाट देखिने अन्नपूर्ण हिमशृङ्खला। पछिल्लो समय यहाँ दृश्यावलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढेको छ। तस्बिरः युनिश गुरुङ/रासस

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित ज्यामिरेबाट मङ्गलबार देखिएको सूर्यास्तको दृश्य । तस्बिर : कुलदीप न्यौपाने/ रासस
30/04/2025

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित ज्यामिरेबाट मङ्गलबार देखिएको सूर्यास्तको दृश्य । तस्बिर : कुलदीप न्यौपाने/ रासस

नेपाली पुरूष क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुआर्ट ल नेपाल आइपुगेका छन् । प्रशिक्षकलाई नेपालमा स्वागत छ ।
25/04/2025

नेपाली पुरूष क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुआर्ट ल नेपाल आइपुगेका छन् । प्रशिक्षकलाई नेपालमा स्वागत छ ।

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक नमुना बस्ती।  २०७२ वैशाख १२ ग...
25/04/2025

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक नमुना बस्ती। २०७२ वैशाख १२ गतेकाे भूकम्पपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारको सहयाेगमा निर्माण गरिएको याे बस्तीमा ६०४ घर छन्। तस्विर- रासस ।

किराती प्रथम राजा यलम्बरको सालिकदिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर...
05/04/2025

किराती प्रथम राजा यलम्बरको सालिक
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको सालिक । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका ३० रोपनीभन्दा बढी सरकारी जग्गामा किराती प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको सालिक राख्न निर्माण सुरु गरिएको यलम्बर पार्कको काम अन्तिम चरणमा पुगेको छ । तस्बिर: केदार मगर/रासस

 #अमारे_सोता_जलाशय ❤️❤️❤️दाङको घोराही उपमहानगरपालिका-४ स्थित तीन बिगाह क्षेत्रफलमा फैलिएको अमारे सोता जलाशय। घोराही उपमह...
25/03/2025

#अमारे_सोता_जलाशय ❤️❤️❤️

दाङको घोराही उपमहानगरपालिका-४ स्थित तीन बिगाह क्षेत्रफलमा फैलिएको अमारे सोता जलाशय। घोराही उपमहानगरपालिकामा वर्षाको पानी सङ्कलन गर्न तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरिएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

Address

The Youth Times Avenue
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Photo Story of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Photo Story of Nepal:

Share

Category