Photo Pasal Pvt.Ltd

Photo Pasal Pvt.Ltd नेपाली फाेटाेग्राफी र फाेटाेग्राफरलाई उकास्ने सहयाेगि हात

05/04/2026

Rs 8000 only

अाशा गराै यस फाेटाेग्राफीक अडियाे पाेडकास्टले यहाहरूलाइ केहि ज्ञान दिनेछ । फाेटाेग्राफर बिक्रम न्याैपानेकाे कैलाली यात्र...
31/08/2025

अाशा गराै यस फाेटाेग्राफीक अडियाे पाेडकास्टले यहाहरूलाइ केहि ज्ञान दिनेछ । फाेटाेग्राफर बिक्रम न्याैपानेकाे कैलाली यात्राकाे अनुभव अडियाे पाेडकास्टकाे रूपमा साथै यस यात्रामा साथ दिनुहुने फाेटाेग्राफर कुल राज चाैधरि प्रति अाभार व्यक्त गर्दछु

शीर्षक: कैलाली–कञ्चनपुरमा फोटोग्राफी व्यवसायका अवसर र चुनौती[सुरुआत – हल्का संगीत बज्दै, वाचन शैली: आत्मिय र प्र.....

विश्व फोटोग्राफी दिवस २०२५ को हार्दिक शुभकामना आजको दिनले सन् १८३७ मा फ्रान्समा डागुएरोटाइप (Daguerreotype) प्रविधिबाट प...
19/08/2025

विश्व फोटोग्राफी दिवस २०२५ को हार्दिक शुभकामना
आजको दिनले सन् १८३७ मा फ्रान्समा डागुएरोटाइप (Daguerreotype) प्रविधिबाट पहिलो पटक स्थायी तस्बिर खिचिएको ऐतिहासिक क्षणलाई सम्झाउँछ। यही दिनलाई आधार मानी सन् १८३९ अगष्ट १९ मा फोटोग्राफी कलाको क्रान्तिकारी यात्रा सुरु भएको दिनका रूपमा विश्वभर यो दिवस मनाइन्छ।फोटोग्राफी केवल तस्बिर कैद गर्ने प्रविधि मात्र होइन, समयको प्रमाण, भावनाको अभिव्यक्ति र संस्कृतिको धरोहर पनि हो। यसले प्रत्येक आम नेपाली उपभोक्ता र फाेटाे कलाकारलाई आफ्ना सुख-दुःख, परम्परा, संस्कार र जीवनशैलीलाई सुरक्षित राख्ने अवसर दिएको छ। विहान उठने वितिक्कै फाेटाे नहेरि उठने काेहि छैनन भने याे फाेटाेग्राफी अब जीवनकाे एउटा अभिन्न अंगमा रूपान्तरण भइसकेकाे छ अतः यस यस अवसरमा—
-आफ्ना रोजगारीलाई फोटोमार्फत जीवन्त राखिरहेका नेपाली फोटोग्राफरहरूलाई सम्मान र प्रेरणा मिलाेस भन्दै शुभकामना
-आफ्ना मीठा सम्झनालाई तस्बिरमार्फत सुरक्षित राख्ने सबै उपभोक्ताहरूप्रति कृतज्ञता र सम्पूर्ण फोटोग्राफी प्रेमीहरूलाई प्रगति, सृजनशीलता र सफलता प्राप्तिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
"तस्बिर मात्र होइन, त्यो त हाम्रा भावनाहरूको कथा हो" फाेटाेग्राफर बिक्रम न्याैपाने
– विश्व फोटोग्राफी दिवस २०२५ को अवसरमा हार्दिक शुभकामना!

📢 महत्वपूर्ण सूचनावर्षा जन्य जोखिमबाट फोटो व्यवसाय जोगाउन सवै फोटोग्राफरलाई आग्रहहरेक वर्ष मनसुनसँगै नेपालका विभिन्न स्थ...
09/07/2025

📢 महत्वपूर्ण सूचना
वर्षा जन्य जोखिमबाट फोटो व्यवसाय जोगाउन सवै फोटोग्राफरलाई आग्रह

हरेक वर्ष मनसुनसँगै नेपालका विभिन्न स्थानमा भारी वर्षा, बाढी र पहिरोका कारण ठूलो मात्रामा धनजनको क्षति भइरहेकै छ । विशेष गरी नदीनाला र सडक किनारमा रहेका फोटो स्टुडियोहरू ढल निकास, असहज पानी जम्ने समस्या, तथा कमजोर संरचनाका कारण प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्।

यस परिस्थितिमा, नेपालभरिका सम्पूर्ण फोटो व्यवसायी र फोटोग्राफरहरूलाई निम्न बुँदाहरूमा विशेष ध्यान दिन हार्दिक अनुरोध छः

✅ बहुमूल्य डिजिटल फोटो, नेगेटिभ, हार्ड डिस्क, कम्प्युटर तथा अन्य उपकरणहरू सुरक्षित स्थानमा राख्नुस्।
✅ स्टुडियोको छत, ढोका, झ्याल, ढल निकास र जलपान संरचना समयमै मर्मत गर्नुहोस्।
✅ फोटो तथा अभिलेखहरू क्लाउड स्टोरेज वा अन्य सुरक्षित डिजिटल माध्यममा ब्याकअप राख्नुस्।
✅ सम्भावित जोखिम मूल्याङ्कन गरी बीमा वा वैकल्पिक सुरक्षा उपायहरू अवलम्बन गर्नुस्।
✅ स्थानीय प्रशासन वा फोटो संघहरूबाट आवश्यक सहयोग लिनुहोस्।

सतर्कता नै सुरक्षा हो – तपाईंको व्यवसाय मात्र हैन, तपाईंको सेवाबाट जोडिएका ग्राहकको स्मृति पनि सुरक्षित रहनुपर्छ।

सन्देशदाताः
बिक्रम न्यौपाने
पूर्व सदस्य – काठमाडौं फोटोफ्राफर संघ
संस्थापक सदस्य – नेपाल फोटोग्राफर महासंघ

12/03/2025

Preserve your graduation memories with premium frames from Photo Pasal Pvt. Ltd. High-quality prints, elegant designs & a 10% discount on future services!

फोटोग्राफी केवल क्यामेराले खिचिएको तस्बिर होइन, यो त समयको एउटा टुक्रा हो, जसले कहिल्यै मेटिदैन।https://www.youtube.com/...
20/02/2025

फोटोग्राफी केवल क्यामेराले खिचिएको तस्बिर होइन, यो त समयको एउटा टुक्रा हो, जसले कहिल्यै मेटिदैन।
https://www.youtube.com/
KS Photography Station का संस्थापक तथा फाेटाेग्राफर Pashupati Shrestha ज्यु संगकाे कुराकानीले अवस्य पनि यहाहरूलाइ केहि उर्जा दिदै व्यवसायमा सफलताकाे जाेस थप्ने छ ।

सिधा फाेटाेग्राफर संग सिधाकुरा अाज बेलुका ७ बजे सुन्न हृर्न नछुटाउनुहाेला
07/02/2025

सिधा फाेटाेग्राफर संग सिधाकुरा अाज बेलुका ७ बजे सुन्न हृर्न नछुटाउनुहाेला

• HOST: Photographer Bikram Neupane https://www.facebook.com/ • Guest : Photographer Bijaya Manandhar https://www.facebook.com/bijaya.mana...

मध्यपुर फाेटाेग्राफर एसाेसियसनका अध्यक्ष विजय मानन्धरज्यु संगकाे फाेटाेग्राफीक कुराकानीकाे लागी https://www.youtube.com/...
03/02/2025

मध्यपुर फाेटाेग्राफर एसाेसियसनका अध्यक्ष विजय मानन्धरज्यु संगकाे फाेटाेग्राफीक कुराकानीकाे लागी https://www.youtube.com/ यसमा किल्क गर्नुहाेस
प्रिमियर मिति 2081 माध २५ गते शुक्रवार
साझ ७ बजे

अाज साझ ७ बजे नेपालमा विगत लामाे समयदेखि पाेट्रेड लाइटिङ्ग सम्वन्धि शिक्षा विभिन्न संध संस्था एवं अाफ्नै पहलमा गर्दै फाे...
24/01/2025

अाज साझ ७ बजे नेपालमा विगत लामाे समयदेखि पाेट्रेड लाइटिङ्ग सम्वन्धि शिक्षा विभिन्न संध संस्था एवं अाफ्नै पहलमा गर्दै फाेटाेग्राफीमा याेगदान गर्नुहुने फाेटाेग्राफर Pabindra Shrestha ज्यु संगकाे हेर्दै प्रतिकृया गरिदिनु हाेला धन्यवाद

• HOST: Photographer Bikram Neupane https://www.facebook.com/ • Guest : Photographer Pabindra Shrestha https://www.instagram.com/pabindras...

23/01/2025

नेपाली विवाह फाेटाेग्राफीले नेपाल र नेपालीफाेटाेग्राफरलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउने सक्छ ? पुरा भिडियाेकाे लागी https://www.youtube.com/

Address

Basundhara, Dhapasi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Photo Pasal Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Photo Pasal Pvt.Ltd:

Share

Category