JaMan BaDal/जमन बडाल

JaMan BaDal/जमन बडाल 💑 प्रेम त क्षणिक हुन्छ, तर म त्यसलाई सदाको लागि बनाउँछु।" ❣️💑
❣️💑

28/06/2026

kahile dekhi Pyara vo .😁💗

गणतन्त्र केवल व्यवस्था होइन,यो हरेक नेपालीको अधिकार र आत्मसम्मानको प्रतीक हो।सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा ...
29/05/2026

गणतन्त्र केवल व्यवस्था होइन,
यो हरेक नेपालीको अधिकार र आत्मसम्मानको प्रतीक हो।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गणतन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵❤️ Jaman Singh Badaal

 #माया भनेको के हो ?❣️💝माया भनेको कसैप्रति गहिरो हेरचाह, स्नेह र अपनत्वको भावना हो ।❣️यो त्यतिबेला महसुस हुन्छ, जब तिमि ...
09/05/2026

#माया भनेको के हो ?❣️💝

माया भनेको कसैप्रति गहिरो हेरचाह, स्नेह र अपनत्वको भावना हो ।❣️

यो त्यतिबेला महसुस हुन्छ, जब तिमि साँचिकै कसैको खुशी, स्वास्थ्य र राम्रो भविष्य चाहन्छौ ।🤗

माया भनेको सधैं उसकै राम्रो होस् भन्दै चाहना राख्नु हो ।❣️🤗💝

09/05/2026

थुकेर जानेलाई लुकेर हेर्ने हैसियत बनाउनु छ " " त्यसैले म कर्म गर्नेछु, तपाईंले म हिँड्ने बाटोमा " सधैं साथ दिनु है भगवान..!!❣️💝🙏

07/01/2026

मैले दिने मायामा के कमी थियो होला र
जो तिमीले अरुबाट पाउने आशा गरे छौ..!!

Address

Kathmandu
10100

Alerts

Be the first to know and let us send you an email when JaMan BaDal/जमन बडाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category